सूची दर्ता गराउने सम्बन्धी सूचना ।

Bagmati Welfare Society Nepal(BWSN)

Bagmati Welfare Society Nepal (BWSN), a non-governmental Organization, is implementing Disaster Risk Management and Humanitarian Preparedness and Water Sanitation and Hygiene Promotion HIV and TB related projects funded by numerous donors . We have been working in numerous districts of Terai region

Details / requirements:

बागमती सेवा समाज नेपाल

हरिवन–११, सर्लाही

सूची दर्ता गराउने सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति: २०८१/०४/०४

यस बागमती सेवा समाज नेपाल (BWSN) का लागि आ.ब. २०८१/०८२ र २०८२/०८३ मा आवश्यक पर्ने देहाय बमोजिमका बस्तु तथा सेवाहरु उपलब्ध गराउन  इच्छुक, इजाजत प्राप्त फर्म, कम्पनी, एवं संस्था र दर्तावाला इच्छुक व्यक्तिहरुबाट यस संस्थाको खरिद नियमावली २०६१ र सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १८ मा भएको व्यवस्था अनुसार प्रत्येक समूहको लागि छुट्टाछुट्टै मौजुदा सूचीमा दर्ताको लागि यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र आवश्यक कागजात संलग्न गरी यस संस्थाको कार्यालय हरिवन–११, सर्लाहीमा दरखास्त दर्ता गराउनुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

(क) वस्तु/सामग्री तर्फ:

१. मसलन्द तथा कार्यालय सामान

२. हार्डवेयर तथा स्यानिटेशनका समाग्री

३. इलेक्ट्रोनिक्स सामान

४. पत्रपत्रिका तथा पुस्तक

५. पिउने पानी

६. छपाइ सम्बन्धी कार्य 

७. फर्निचर तथा फर्निसिङ्ग

८. पुर्वाधार निर्माण  

९. उपहारका सामानहरु 

१०. सवारी साधन (मोटर साईकल साईकल) आपूर्ति 

११. कम्प्युटर, ल्यापटप, सिसि टिभी, फोटोकपी, मेसिन, प्रिन्टर, टेलिफोन आपूर्ती

(ख) मर्मत तर्फ:

१. मोटर साइकल/साईकल  पाटपुर्जा र मर्मत

२. कम्प्युटर, ल्यापटप, सिसि टिभी, फोटोकपी मेसिन, प्रिन्टर, टेलिफोन मर्मत तथा जडान 

३. इलेक्ट्रोनिक्स उपकरण मर्मत तथा जडान

४. विद्युत सम्बन्धी मर्मत 

५. भवन तथा भौतिक संरचना मर्मत

(ग) परामर्श तथा अन्य सेवा तर्फ:

१. सफ्टवेयर तथा हार्डवेयर निर्माण  

२. सूचना प्रविधि सम्बन्धी विभिन्न सेवा

३. ड्रइङ तथा डिजाइन सम्बन्धी सेवा

४. भिडीयो तथा डकुमेन्ट्री निर्माण सेवा

५. स्थानिय तथा राष्ट्रिय कलाकार व्यवस्थापन

६. डाटा कम्पाईलेसन तथा टाईपिङ

७. स्टाफनर्स, मनोसमाजिक परामर्श, औषधी वितरणकर्ता सम्बन्धि छुट्टाछुट्टै सेवा ।

(घ) सेवा तर्फ:

१. आवासीय होटल तथा रेस्टुरेन्ट सेवा (आवासीय तालिम तथा सेमीनारहरुको लागि)

२. खाना तथा खाजा नास्ता आपूर्ती सम्बन्धी सेवा (मधेश प्रदेश तथा कोशी प्रदेशका लागि)

३. कुरीयर सेवा   

४. विभिन्न विषयका तालिम प्रशिक्षण सम्बन्धी सेवा (व्यक्ती वा संस्था)

५. इन्टरनेट तथा वेव साइटसम्बन्धी सेवा 

६. सुरक्षागार्ड सम्बन्धी सेवा

७. आन्तरीक सजावट सम्बन्धी सेवा

८. सवारी साधन भाडामा लिने सम्बन्धी सेवा

९. सडक नाटक तथा भिडीयो शो सम्बन्धी सेवा

१०. हवाइ टिकट

११. औषधी तथा पोषीलो आहार आपूर्ती सम्बन्धी सेवा

१२. मेडीकल उपकरण तथा सो संग सम्बन्धित समाग्री 

१३. हेल्थ हाईजीन/डिगनीटी किट तथा सरसफाई समाग्री

१४. ह्यान्ड वासीगं स्टेशन तथा सफा शौचालय निर्माण तथा आपूर्ती

१५. ईन्जीनियरीगं तथा डिजाईन र कन्सलटेन्सी सम्बन्धी सेवा

१६. प्रिफयाब घर निर्माण सम्बन्धि सेवा

१७. व्यानर छपाई , ब्रोसर र किताब/गाईडलाईन छपाई सेवा

१८. एफ.एम. रेडीयो मार्फत सूचना र सन्देश प्रसारण सेवा

१९. बहुवर्षे प्रजातिका रुख विरुवा तथा फलफूलका विरुवा आपूर्ती सम्बन्धी सेवा

२०. विभिन्न साईजका व्याग तथा भेस्ट खरिद तथा छपाई सम्बन्धि सेवा

२१. खाद्यान्न सामाग्री (दाल, चामल, नुन, तेल, चिनी आदी) आपूर्ती सम्बन्धी सेवा

२२. क्याजुअल भोलेन्टीयर कर्मचारी सम्बन्धी सेवा

२३. विज्ञापन तथा सुचना प्रकाशन सम्बन्धी सेवा

२४. लेखा परिक्षण सम्बन्धी सेवा

२५ त्रिपाल, म्याट्रेस, तन्ना, झुल आपूर्ती सम्बन्धी सेवा

२६. रेडियो तथा टेलीभिजनमा श्रव्य दृश्य सन्देश तथा सूचना प्रशारण सम्बन्धी सेवा 

२७. गाईनोलोजिष्ट तथा पारामेडिक्स सम्बन्धि परामर्श सेवा

२८. बैकल्पिक शौर्य उर्जा सम्बन्धी परामर्श तथा जडान सम्बन्धी सेवा ।

दरखास्त साथ पेश गर्नुपर्ने कागजपत्रहरु

१. प्रदान गर्न चाहेको सेवा खुल्ने गरि निवेदन । 

२. फर्म तथा कम्पनी दर्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपी

३. स्थायी लेखा नं. र मू. अ.क. दर्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपी (भ्याट दर्ता  हुनु नपर्ने भएमा सो खुल्ने आधिकारिक कागजात)

४. आ.व. २०७९/८० को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपी

५. संस्था नवीकरण गर्नुपर्ने फर्मको हकमा नवीकरण भएको प्रमाणपत्र खुल्ने कागजात

६. आफूले निवेदन गरेको सेवा कार्यसँग सम्बन्धित अनुभव खुल्ने कागजात  (यदि भएमा)

७. सूचिकृत हुनचाहने दर्तावाला व्यक्ति, फर्म, कम्पनी एवम् संस्थाहरुले आफ्नो फोन नं. , मोवाइल नं., इमेल र सम्पर्क व्यक्तिको विवरण सहित ईमेल मार्फत वा हार्डकपी बुझाउन सकिनेछ । 

थप जानकारीको लागि:

बागमती सेवा समाज नेपाल

हरिवन–११, सर्लाही

सम्पर्क

फोन नं.:- ०४६–५३०५०१

इमेल: procurement.bwsn@gmail.com

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 19 Jul, 2024
Apply Before 02 Aug, 2024
City Sarlahi