वित्त तथा प्रशासन अधिकृत (Finance and Admin. Officer)
Details / requirements:
दलित समाज उत्थान समिति नेपाल, महोत्तरी
कर्मचारी आवश्यकता सम्बन्धी सूचना
दोस्रो पटक प्रकाशित मिति: २०८१ कार्तिक २६ गते सोमवार
Islamic Relief Worldwide (IRW), Nepal सहयोगमा मधेश प्रदेशका महोत्तरी जिल्लाको बलबा नगरपालिकामा सञ्चालिन हुने Scaling-up Extreme Poverty Graduation and Climate Change Resilience in Disaster Vulnerable Communities in Asia कार्यक्रम अन्तर्गत तपसिल अनुसारको जनशक्ती आवश्यक भएको हुँदा निम्नानुसार योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूसँग दरखास्त आह्वान गरिन्छ ।
पद | शैक्षिक योग्यता | न्युनतम योग्यता |
वित्त तथा प्रशासन अधिकृत (Finance and Admin. Officer) (एक) जना | व्यवस्थापनमा स्नातक तह (Bachelor’s degree in management) |
|
आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू | माथि उल्लेखित योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरूले वैयक्तीक विवरण (Bio-Data) र निवेदन सहित सुचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र यस संस्थाको कार्यालय जनकपुरधाम ४, विश्वक्रमा चोक वा ईमेल dswcn.vacancy2023@gmail.com मा दरखास्त पेश गर्नुपर्ने छ । |
आवेदन दिने अन्तिम मिति | २०८१ मंसिर २ गते र अन्तिम दिन सार्वजनिक विदा भएमा सोको भोलि पल्ट । |
जनकारीका लागि | फोन नं. ०४४–५२१०४०, र ९८५४०२९२७७, ९८६४२७४५०५ |
तोकिएको मिति भित्र पर्न आएको आवेदकहरुको संक्षिप्त सूची (Shortlist) तयार गरि सो सूचीमा परेका आवेदकहरुलाई मात्र लिखित, मौखिक तथा प्रस्तुतीकरणको प्रक्रियामा समावेश गरिनेछ । साथै, पद तथा कामको प्रकृती र गाम्भीर्यतालाई मध्यनजर गर्दै कम्प्युटर (Computer) बिधिबाट समेत परीक्षा लिन सकिनेछ ।
कुनै पनि आवेदन वा सम्पुर्ण आवेदनहरू अस्वीकार गर्ने सम्पूर्ण अधिकार दलित समाज उत्थान समिति नेपाल संस्थामा सुरक्षित रहनेछ ।
दलित समाज उत्थान समिति नेपाल संस्था तथा कार्यक्रमले कर्मचारीमा विविधताको प्रर्वद्धन गर्दछ र कर्मचारीको छनौटमा महिला, दलित, जनजाति, मधेशी तथा अन्य अल्पसंख्यक समुदायका उम्मेदवारहरूको समावेशीकरणको लागि सकारात्मक विभेदको आधारमा विशेष गाह्रयता प्रदान गर्दछ ।
Overview
Category | Accounting and Finance, Development and Project, Logistics / Procurement |
Openings | 1 |
Position Type | Full Time |
Experience | 3+ years |
Education | B. Com./BBS, BBA / BBM, Bachelor's in Management |
Posted Date | 11 Nov, 2024 |
Apply Before | 17 Nov, 2024 |
City | Mahottari |