Various Positions
Details / requirements:
आफन्त नेपाल
Published Date: 4 December, 2024
Aafanta Nepal (KIN NEPAL) is a national-level not-for-profit non-governmental organization (NGO), established in 2008 in Lalitpur to end human trafficking in Nepal by transforming broken individuals and strengthening communities, enhancing and ensuring their human rights, justice, and self-dignity. Aafanta Nepal is all set to transform the lives of broken and rescued young women/girls and their communities physically and mentally, through rescue and rehabilitation, counseling, capacity building, empowerment, and community reintegration. With this strategy, Aafanta Nepal seeks to prioritize its program activities on Prevention, Protection, and Prosecution along with improving coordination, alliance building, and advocacy against human trafficking, gender-based violence, and sexual exploitation of women in Nepal.
We are looking for young, dynamic, qualified, and self-motivated Nepalese citizens competent to accomplish challenging leadership roles for the following positions:
Position: | Deputy Director |
Location: | Head Office, Lalitpur with at least 70% Field Visits |
No.: | One |
Job Purpose: | The purpose of the position is to oversee everything internal and proactively assisting the Executive Director to focus on external matters such as fundraising, public relations, and partnerships. |
Education: | Master’s degree in Development Studies/Social Work/Sociology/Human Rights/Gender Studies/Management or relevant discipline from recognized university with a minimum of five years of practical experience in anti-human trafficking or a related field such as protection, human rights, women empowerment in a role that involves staff supervision & program management including funding partner cultivation and fund raising. |
Knowledge, Skills & Experience: |
|
Interested candidates fulfilling the criteria mentioned above may send in their latest CV with a letter of interest by 15 December 2024 before 2:00 PM to the address mentioned below:
The Executive Director
Aafanta Nepal (KIN NEPAL)
Email: jobs.kinnepal@gmail.com
Only short-listed candidates will be called for the subsequent selection procedure.
KIN Nepal reserves all rights to qualify/disqualify applications in any case.
पदः | जिल्ला शाखा प्रमुख (Branch Officer) |
काम गर्नुपर्ने स्थान: | विराटनगर, मोरंग |
संख्या: | १ जना |
शिक्षा: | मान्यता प्राप्त शिक्षण संस्थाबाट समाजशास्त्र/ग्रामिण विकास/शिक्षा शास्त्र तथा सम्बन्धित विषयमा स्नातक तह उत्रीर्ण गरी मानव बेचबिखन तथा लैंगिक हिंसा विरुद्ध कम्तीमा ३ वर्ष काम गरेको वा प्रमाणपत्र तह वा कक्षा १२ उत्रीर्ण गरी मानव बेचबिखन तथा लैंगिक हिंसा विरुद्ध कम्तीमा ५ वर्ष काम गरेको अनुभव भएको वा कम्तीमा एस.एल.सी./एस.ई.ई. उत्रीर्ण गरी मानव बेचबिखन तथा लैंगिक हिंसा विरुद्ध कम्तीमा ७ वर्ष काम गरेको अनुभव भएको र कर्मचारी टिम व्यवस्थापन तथा क्षमता अभिवृद्धि सम्बन्धि कम्तीमा ३ वर्षको कार्य अनुभव भएको । |
पदः | सीमा अनुगमन सहजकर्ता - BSF (Border Surveillance Facilitator) |
काम गर्नुपर्ने स्थान: | वीरगंज/कपिलवस्तु/बाँके/धनुषा/रुपन्देही/माडी, चितवन |
संख्याः | ८ जना |
शिक्षा: | कम्तीमा एसएलसी/एसईई उत्तीर्ण गरी मानव बेचबिखन तथा लैंगिक हिंसा विरुद्ध काम गरेको अनुभव भएको साथै सम्बन्धित जिल्ला स्थित आपत्कालिन आवास गृहमा बस्न सक्ने । स्थानीय भाषामा दख्खल भएकोलाई विशेष ग्राहेता दिईने । |
सीप तथा अनुभव: | जिल्ला शाखा प्रमुख (Branch Officer) को लागि कार्यक्रमको योजना, व्यवस्थापन, कार्यन्वयन तथा मूल्यांकन गर्ने सीप, कार्यक्रम र वजेटको कार्यन्वयन तथा अनुगमन गर्न र प्रगति प्रतिवेदन तयार गर्न सक्ने दक्षता, टिम व्यवस्थापन र कर्मचारीको कार्यसम्पादन मूल्याँकन गर्न सक्ने, कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्न सहजीकरण र कोचिंग गर्ने सीप, जिल्ला स्थित सरकारी, गैरसरकारी र अन्य संघसंस्था तथा सम्बन्धित सरोकारवालाहरूसँग समन्वय र सम्बन्ध स्थापित गर्न सक्ने सीप तथा दक्षता भएको, कम्प्यूटरमा काम गर्न र मौखित तथा लिखित अंग्रेजी भाषाको दख्खल भएको । माथिका सबै पदको लागि: व्यवहारिक रुपमा परामर्श गर्न सक्ने सीप तथा दक्षता, मनोसामाजिक परामर्शका विभिन्न चरणहरूको राम्रो सीप र क्षमता, कुशल सञ्चार र समन्वय गर्न सक्ने; सहजीकरणका विभिन्न शैलीको ज्ञान तथा सीप, सृजनशील र सकारात्मक सोच, सामाजिक अभियान्ताको रुपमा सेवा गर्न ईच्छुक, उच्चस्तरको सच्चरित्रता भएको र गोपनियता कायम राख्न सक्ने, मानव बेचबिखन तथा लैंगिक हिंसा प्रभावितहरूप्रति संवेदनशील, प्रभावितहरूलाई आशा र भरोसा जगाउन सक्ने, नेपाली भाषाको राम्रो दख्खल भएको, टोलीको भावना र मर्म अनुसार काम गर्न सक्ने, आफन्त नेपालको मुल्य–मान्यता, दर्शन, तथा लक्ष्यप्रति प्रतिवद्ध भई प्रभावितहरूको जीवनको रुपान्तरणका लागि काम गर्न प्रतिवद्ध । |
मानव बेचबिखन र लैङ्गिक हिंसा अन्त्यको अभियानमा कार्यरत आफन्त नेपाल (KIN NEPAL) सँग जोडिन चाहनुहुन्छ भने माथि उल्लेखित योग्यता पुगेका नेपाली नागरिकले यही २०८१ मंसिर ३० गते (15 December 2024) दिउँसो २:०० बजे भित्र jobs.kinnepal@gmail.com वा आफन्त नेपालको सम्बन्धित जिल्ला शाखा कार्यालयमा आइपुग्ने गरी आवेदनपत्र (Application Letter) का साथ व्यक्तिगत विवरण (CV) पेश गर्न सम्बन्धित सबैमा जानकारी गराइएको छ।
छानिएका आवेदकहरूलाई मात्र छनौट प्रक्रियामा बोलाइने छ । छनौट गर्ने, नगर्ने, विज्ञापन स्थगित गर्ने वा रद्द गर्ने सम्पूर्ण अधिकार आफन्त नेपालमा निहित हुने छ । |
पुनश्चः
- बेचबिखन तथा हिंसाबाट प्रभावित योग्य व्यक्तिहरुको लागि शैक्षिक योग्यता बाधक हुने छैन ।
- योग्य स्थानीय महिला तथा मानव बेचबिखन र लैंगिक हिंसाबाट प्रभावितहरूलाई विशेष प्राथामिकता दिइने छ ।
Overview
Category | Education, Social Science, Development and Project, Human Rights, Development studies, Management, NGO/INGO/Social work |
Openings | 10 |
Experience | Please check vacancy details. |
Education | Please check vacancy details |
Posted Date | 04 Dec, 2024 |
Apply Before | 15 Dec, 2024 |
City | Lalitpur, Biratnagar, Birgunj, Chitwan, Morang, Dhanusha, Rupandehi, Kapilvastu, Banke |