दरभाउ पत्र आह्वान सम्बन्धी सूचना
Details / requirements:
दरभाउ पत्र आह्वान सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति २०८१/१०/३०
कर्णाली एकिकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपाल बि.स २०५६ साल असार ७ गते (दर्ता नं. ०७–०५५/०५६) जिल्ला प्रशशसन कार्यालय जुम्लामा दर्ता भई वि.सं. २०५८ साउन २५ गते समाज कल्याण परिषदमा आबद्धता भएको एक गैर सरकारी संस्था हो । यस संस्थाले कर्णाली प्रदेशका जुम्ला लगायत देशका विभिन्न जिल्लामा मानव अधिकार, जिविकोपार्जन, शिक्षा, स्वास्थ्य, खानेपानी, दैवि–प्रकोप नियन्त्रण, महिला बालबालिका तथा विपन्न समुदायको आर्थिक विकास तथा सामाजिक रुपान्तरणको क्षेत्रमा विभिन्न दातृ संस्था सँगको साझेदारीमा काम गर्दै आई रहेको छ ।
वर्ल्ड भिजन इन्टरनेस्नल नेपालको साझोदारिमा सञ्चालित CPCESP परियोजनाबाट बालबालिकाहरूलाई वितरणका लागि तपशिल अनुसारका आवश्यक सामाग्रीको मागका लागि मिति २०८१ माघ ३० गते बाट २०८१ फाल्गुन ९ गते भित्र JobsNepal मा प्रकाशित सूचनाबाट लिङ्क डाउनलोड गरि हार्डकपी World Vision International Nepal West field Office Dhangadhi, किर्डाक नेपाल समन्वय कार्यलय सानेपा ललितपुर, प्रदेश कार्यलय बिरेन्द्रनगर नगरपालिका खजुरा सुर्खेत, प्रधाना कार्यलय चन्दननाथ नगरपालिका ६ जुम्ला मा कार्यलय समय भित्र तोकीएको ढाँचाको फारमसहित कार्यलयमा पठाउन हुन अनुरोध गर्दछौँ । साथै कोटेशनको अन्तिम मिति सम्म एक सेट नमुना समेत उल्लेखित कार्यलयमा उपलब्ध गराउनुपर्ने छ । खरिदका लागि Long Term Agreement गरि आगामी दिनमा अरु सामाग्री आवश्यक परेको खण्डमा अरु साझेदार संस्थाहरूलाई समेत सामाग्री उपलब्ध गराउने पर्ने छ ।
आवश्यक सामाग्री तथा सेवाहरूको विवरण
१. स्टेस्नरि सामाग्री
दरखास्त फारम साथ पेश गर्नुपर्ने कागजातहरू
१. किर्डाक नेपाल द्वारा प्रदान गरिएको (तोकिएको ढाँचा अनुसारको दर्ता फारम, Suppliers code of conduct, कुनैपनी निकायमा कालो सुचिमा नरहेको स्व घोषणा पत्र
१. फर्म दर्ता प्रमाण पत्रको प्रतिलिपी (नविकरणसहित)
२. स्थायी लेखा नम्बर/मूल्य अभिबृद्धि करमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपी
३. कर चुक्ता प्रमाण पत्रको प्रतिलिपी आ.ब (२०८०/०८१) को
४. कार्य गरेका अनुभब पत्र
Links:
Supplier Code of Conduct in Nepali
Self Declaration Latter_Sample Format
शर्तहरू
१. दरभाउ पत्र पेश गर्दा ढुवानिको हकमा सम्बन्धित स्थानबाट जुम्ला खलङ्गा बजार सम्मको ढुवानिलाई समेत समेटि पेश गर्नु पर्ने छ ।
२. दरभाउपत्र केरमेट गर्न पाइने छैन ।
३. आपुर्तिकता आचार संहितामा हस्ताक्षर र छाप भयको हुनुपर्ने छ ।
४. दरभमउ पत्र पेश गर्ने फर्म अनिबार्य भ्याटमा दर्ता भयको हुनुपर्ने छ ।
कर्णाली एकिकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपाल
जिल्ला कार्यालय, जुम्ला फोन नं: ०८७ –५२०२०१ मो नं.: ९८६४७३४०४९ | प्रदेश कार्यालय विरेन्द्रनगर न.पा, सुर्खेत फोन नं: ०८३–५२५६६४ | समन्वय कार्यालय, सानेपा ललितपुर फोन नं: ०१–५५४९०९३ |
Documents:
- Legal documents (Form registration, PAN/VAT and latest tax clearance certificate)Others documents ( Supplier code of conduct, firm registration form, self declaration, RFQ)
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 12 Feb, 2025 |
Apply Before | 21 Feb, 2025 |
City | Jumla |