दन्त सेवा विस्तारको लगि आवश्यक सामाग्री खरिद सिलवन्दी बोलपत्र आह्वानको सूचना

System Development Service Centre (SDSC), Gorkha, Nepal

Details / requirements:

दन्त सेवा विस्तारको लगि आवश्यक सामाग्री खरिद सिलवन्दी बोलपत्र आह्वानको सूचना 

प्रथम पटक प्रकाशित मिति: २०८१/१२/५

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्रविधिक सहयोगमा पद्धति विकास सेवा केन्द्र गोरखाले बिगत ९ वर्ष देखी आरुघाट गाउँपालिका, धार्चे गाउँपालिका र गोरखा नगरपालिका वडा नं. ४ फिनामको समन्वयमा एकिकृत सामुदायिक विकास परियोजना कार्यन्वयन गर्दै आईरहेको छ । यसै सन्दर्भमा आरुघाट गाउँपालिका र पद्धति बिकास सेवा केन्द्र गोरखा को सहकार्यमा यसै गाउँपालिका को आरुघाट आधारभूत अस्पतालमा स्वास्थ्य उपकरण सहयोग कार्यक्रम अन्तर्गत दन्त सेवा विस्तार तथा ब्यवस्थपनको लागि दन्त कुर्ची तथा स्व सम्वन्धि सामग्रीहरु खरिद गर्नु पर्ने भएकोले TOR मा उल्लेखित शर्त र Technical Specification/Bidding Form मा उल्लेखित विस्तृतीकरण तथा परिमाण अनुसार आपूर्ति गर्न इजाजत प्राप्त ईच्छुक स्थानिय वा राष्ट्रिय कम्पनी/फर्म/आपुर्तिकर्ताहरु बाट सिलबन्दी बोलपत्र पेश गर्नको लागि आह्वान गरिन्छ ।

सिलबन्दी बोलपत्र पेश गर्ने प्रक्रिया:

ईच्छुक स्थानिय वा राष्ट्रिय कम्पनी/फर्म/आपुर्तिकर्ताहरुले बोलपत्र सिलबन्दी गरी खामको बाहिर “दन्त सेवा विस्तारको लागि आवश्यक सामाग्री खरिद बोलपत्र” लेखी वा विद्मुतिय माध्यम द्वारा Email मा  Password राखी मिति २०८१ चैत १५ गते.(28 March 2025) साझ ५:०० बजे भित्र आरुघाट गाउँपालिकाको कार्यलय, आरुघाट–९, गोरखा वा पद्धति बिकास सेवा केन्द्र नयाँबजार, गोरखा नगरपालिका–७, गोरखा मा तथा eoi.armsdscgorkha@gmail.com मा पेश गर्न सकिनेछ । बोलपत्रको आबेदन फारम Technical Specification TOR इमेल thapaprabin665@gmail.com, 9868137349 (ARM) / afo.gnisdsc@gmail.com, 9843706325 (SDSC) बाट प्रप्त गर्न सकिनेछ ।

नोट: सेवाप्रदायक कम्पनी, फर्म वा आपुर्तिकर्ता छनौट गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यसै खरिद समितिमा निहित रहनेछ ।

D9FV2fLU871TgAAAABJRU5ErkJggg==

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 18 Mar, 2025
Apply Before 28 Mar, 2025
City Gorkha