शिलबन्दी दरभाउ (कोटेशन) आह्वान सम्बन्धि सूचना

NNSWA

Nepal National Social Welfare Association (NNSWA) established itself in 1990. In 1994, NNSWA registered with the District Administration Office Kanchanpur and affiliated to Social Welfare Council Kathmandu. NNSWA has grown over the years, implementing various integrated community based development programs in Far Western Region being one of the leading development organizations in the Sudur Paschim Province of Nepal. NNSWA has 107 General Members who constitute the General Assembly of NNSWA. 11 members of this General Assembly constitute an Executive Committee. Executive Members are elected by the General assembly for a term of 5 years. The Executive Committee has 6 Office Bearers (President, Vice-president, General Secretary, Secretary, Treasurer and Vice-treasurer) and 5 Executive Members. 40% of General Assembly and Executive Committee members are female. NNSWA has its district chapters at Dadeldhura, Baitadi and Darchula districts and other district NNSWA helping committee are existed and providing services in all 9 districts within the Sudur Paschim Province, Nepal. The Executive Committee is the legally constituted body responsible for providing strategic and policy direction to the organization. NNSWA has its own office building having sufficient rooms and training hall at Bheemdatt Municipality-18 in Kanchanpur district.

Details / requirements:

शिलबन्दी दरभाउ (कोटेशन) आह्वान सम्बन्धि सूचना 

प्रकाशित मिति २०८०/३/१९ गते

नेपाल राष्ट्रिय समाज कल्याण संघ (NNSWA) र वल्र्ड भिजन ईन्टरन्याशनल नेपाल (WVI Nepal) संगको संयुक्त साझेदारीमा कृष्णपुर नगरपालिका, कञ्चनपुरमा संचालन भैरहेको संरक्षण, बाल स्पोन्सरसीप तथा समावेशी गुणस्तरिय शिक्षा कार्यक्रम (PCESP/ IQE) का लागि स्थानिय राना भाषामा तयार भएका कथाका किताबहरु छपाई गर्नु पर्ने भएकोले  उल्लेखित कार्य गर्न सक्ने ईच्छुक प्रकाशन गृह तथा आपुर्तिकर्ताहरु सँग दरभाँउ शिलबन्दी कोटेशन आह्वान गरिएको छ । ईच्छुक आपुर्तिकर्ताहरुले यो सूचना प्रकाशित भएको मितिले सात (७) दिन भित्र तपशिलमा अनुसारका आफ्नो फर्मका अभिलेख तथा कागजात सहित दरभाउ शिलबन्दी कोटेशन पेस गर्नका लागि यो सुचना प्रकाशित गरिएको छ ।

पेश गरिनु पर्ने आवश्यक अभिलेख/कागजातहरु:

१. फर्म, आपुर्तिकर्ता (सप्लायर्स)को दर्ता तथा नविकरण प्रमाणपत्रको प्रतिलिपी ।

२. मुल्य अभिबृद्धि कर दर्ताको प्रमाणपत्रको प्रतिलिपी तथा कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपी (२०७८/२०७९)

३. माग गरिएको सामग्री आपुर्ति गर्न सक्ने समयाअवधि सहितको निवेदन (फर्मको लेटर प्याडमा) 

४. दरभाव सहितको कोटेशन शिलबन्दी गरि खाममा पेश गर्नु पर्नेछ ।

५. तपशिलमा उल्लेखित दरभावमा प्रति ईकाईको मूल्य खुल्ने गरि पेश गर्नु पर्ने छ ।

६. आपुर्तिकर्ताले उपलब्ध गराउनु पर्ने सामाग्रीहरू:

Sp0rW8bflmgAAAAASUVORK5CYII=

७. माथि उल्लेखित सेवा अनुसारको छपाई  गुणस्तर देखिने किसिमको नमुना तस्वीर कोटेशन संगै उपलब्ध गर्नु पर्ने छ । 

८. कोटेशन रद्द हुने अवस्था:

  • कोटेशन सँग पेसगर्नका लागि माग गरिएका अभिलेख तथा कागजातहरु तथा नमुना सामाग्री संलग्न नभएमा कोटेशन स्वतः रद्द हुनेछ ।
  • विस्तृत बिवरण सहित सामाग्रीहरुको प्रति ईकाइ मुल्य तोकेर प्रस्तावना पेश नगरेको खण्डमा त्यस्ता कोटेशन प्रस्तावहरु स्वत:रद्द हुने छ ।

९.  माथि उल्लेखित माग भएका कितावहरु छपाई पश्चात आपुर्ति गरिनु पर्ने स्थानहरु:

  • कृष्णपुर नगरपालिका गुलरिया, कञ्चनपुर स्थित ल्ल्क्ध्ब् को परियोजना कार्यालय/ 
  • शिलबन्दि दरभाउ कोटेशन पेश गर्नु पर्ने अन्तिम मिति र ठेगाना:
  • अन्तिम मिति र समय: २०८०/३/२५ साँझ ५ बजे भित्र ।  (१० जुलाई २०२३) 
  • स्थान: NNSWA को केन्द्रिय कार्यालय भिमदत्त नगरपालिका १८ एयरपोर्ट रोड, कञ्चनपुर (जिल्ला प्रहरी कार्यालय नजिक) 
  • दरभाउपत्र पूर्ण वा आंशिक रूपले स्वीकृत गर्ने वा रद्दगर्ने अधिकार यस संस्थामा निहित रहने छ । स्थानिय आपूर्तिकर्ता लाई प्रथमिकता दिईने छ
  • कोटेशन अनलाईन तथा शिलबन्दी हार्ड कपि बुझाएर पनि पेश गर्न सकिने भएकोले अनलाईनबाट पठाउन तपशिलको ईमेलमा पठाउन अनुरोध छ ।

info@nnswa.org.np

NNSWA

केन्द्रिय कार्यालय

कञ्चनपुर 

आवश्यक जानकारीका लागि: ०९९-५२२१८२ / ९८६५९१८९६२

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 04 Jul, 2023
Apply Before 10 Jul, 2023
City Kanchanpur