शिलबन्दी कोटेशन सम्बन्धमा

Social Development Center

Social Development Centre (SDC) Mahottari is non-political and non-profitable NGO established in 1996 by a group of Terai marginalized group’s activists. Since then, SDC is fully dedicated to work in humanitarian assistance, community development, livelihood, Child Well Being, and environmental protection mainly in the Terai region of Nepal through the humanitarian and long-term development projects.

Details / requirements:

विषयः शिलबन्दी कोटेशन सम्बन्धमा ।

प्रथम पटक प्रकाशित मिति २०८१ माघ २८

World Vision International Nepal को आर्थिक सहयोग तथा समाज बिकास केन्द्र, महोत्तरीको साझेदारीमा सञ्चालित Eco-School परियोजना अन्तर्गत सामुदायिक विधालयहरूका लागि Soil Filling सम्बन्धि कार्य गर्नु पर्ने भएकोले निम्न उल्लेखित शर्त तथा बन्देजको अधिनमा रहि तपसिलको समय सिमा भित्र दिइएको ठेगानामा सम्बन्धित  सरोकारवाला, निर्माण कम्पनी, सप्लायर्सले शिलबन्दी बोलपत्र फारम पेश गर्नका लागी यो सूचना आह्वान गरिएको छ । शिलबन्दी बोलपत्र सम्बन्धी फाराम तल दिइएको गुगल लिङ्क तथा समाज बिकास केन्द्र महोतरिको कार्यालयबाट प्राप्त गर्न सकिन्छ ।

Click Here RFQ Documents

सर्तहरू:

  1. शिलबन्दी बोलपत्र फाराम पेश गर्दा कम्पनी दर्ताको प्रमाण पत्र, मु. अ. क. को प्रमाण पत्र, आ. व. २०८०/०८१ को कर चुक्ता प्रमाण पत्र साथै आवश्यक सम्पुर्ण कानुनी कागजातको प्रमाण पत्रका प्रतिलिपिहरू पेश गर्नु पर्ने छ ।
  2. प्रथम पटक प्रकाशित मितिले ५ दिन भित्र शिलबन्दी दरभाउ पेश गर्नुपर्ने र अन्तिम दिन बिदा परेमा सोको भोलिपल्ट वा विदा पछि कार्यालय खुलेको दिनमा हुनेछ तथा म्याद नाघि आएका शिलबन्दी बोलपत्र फाराम स्वत रद्ध हुनेछ ।
  3. पेश गरेको बोलपत्र फारम प्रस्तावनामा प्रत्येक पानामा सही छाप लगाएर लाहा छापले खाममा शिलबन्दी गरी समाज बिकास केन्द्रको केन्द्रिय कार्यालय जलेश्वर महोतरीमा मिति २०८१।११।०२ गते तदनुसार १४ फेव्ररी २०२५ मा बेलुका ४:०० बजे भित्र बुझाई सक्नु पर्नेछ ।
  4. दर्ता भएका बोलपत्र फाराम संस्थाका प्रतिनिधिहरू र बोलपत्र दाता स्वय् वा निजको प्रतिनिधीको उपस्थितीमा यस संस्थाको कार्यालयमा बोलपत्र खोलिनेछ । तोकिएको दिनमा बोलपत्रदाता वा निजको प्रतिनिधी अनुपस्थित भएमा पनि बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन ।
  5. शिलबन्दी बोलपत्र फाराम पेश गर्दा प्रचलित बजार दररेट भन्दा बढी हुन गएमा पेश गरिएको शिलबन्दी बोलपत्र फाराम प्रस्तावना स्वत: रद्द हुनेछ ।
  6. कुनै पनि कारण जनाई वा नजनाई प्राप्त शिलबन्दी बोलपत्र फाराम स्वीकृत  गर्ने वा नगर्ने वा आंशिक रुपमा मात्र स्वीकार गर्ने सम्पूर्ण अधिकार यस संस्थामा निहित रहनेछ । 
  7. शिलबन्दी बोलपत्र  प्रक्रिया  सम्बन्धी कार्यमा  प्रभाव पार्ने आपुर्तिकर्ताको शिलबन्दी बोलपत्र फाराम रद्ध गरिनेछ ।

Addresses referred:

Social Development Center (SDC) Mahottari

Jaleshwor Municipality-2, Mahottari

(Mahendrachowk, Jaleshwor)

Phone: 044520783 Or 9819874271

Madhesh Province

Email: sdcmahottari.procurement@gmail.com

World Vision International Nepal

East Field Office, Bardibas-1, Bargachhi Mahottari

Phone:- 044-550520

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 10 Feb, 2025
Apply Before 14 Feb, 2025
City Mahottari