शिलबन्दी कोटेशन (RFQ) आह्वानको सूचना

Integrated Rural Development Society

Integrated Rural Development Society (IRDS) Mahottari is non-political and non-profitable NGO established in 1994 by a group of Terai marginalized group’s activists. Since then, IRDS is fully dedicated to work in humanitarian assistance, community development, livelihood, child well-being, and environmental protection mainly in the Terai region of Nepal through the humanitarian and long-term development projects.

Details / requirements:

शिलबन्दी कोटेशन (RFQ) आह्वानको सूचना

प्रकाशित मिति: २०८१/१०/२८

एकीकृत ग्रामीण विकास समाज (IRDS) महोत्तरीवर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा महोत्तरी जिल्लाको एकडारा र सम्सी गाउँपालिकामा सञ्चालित पोषण तथा उत्थानशिल जीविकोपार्जन परियोजना अन्तर्गत तल दिएका वस्तु तथा सेवा खरिद गर्नु पर्ने आवश्यकता परेको हुनाले ईच्छुक आपूर्तिकर्ता/बिक्रेता, परामर्शदाताबाट रितपुर्वक शिलबन्दी कोटेशन आह्वान गरिन्छ ।

कोटसन नं.वस्तु तथा सेवाको विवरणकैफियत
EFO-IRDS-RFQ-FY25-015Shoes and Slipper (जुत्ता चप्पल)वर्षभरि पटक पटक सेवा लिन
EFO-IRDS-RFQ-FY25-016Readymade Cloth (तयारी कपडा)वर्षभरि पटक पटक सेवा लिने
EFO-IRDS-RFQ-FY25-017Cycle (साइकल)वर्षभरि पटक पटक सेवा लिने
EFO-IRDS-RFQ-FY25-018स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना तर्जुमा (LDCRP)एक पटकको लागि सेवा लिने
EFO-IRDS-RFQ-FY25-019 प्रकोप उद्धारका लागि सामुदायिक पहल तालिम (CADRE)एक पटकको लागि सेवा लिने

१. यो सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र ईच्छुक ईजाजत प्राप्त आपूर्तीकर्ता/विक्रेता (१) व्यवसाय दर्ता प्रमाणपत्र, (२) कर दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाण–पत्रको प्रतिलिपिका साथै कोटेशन सम्बन्धि फारम बुझाउनको लागि अनुरोध गरिन्छ ।

२. कोटेशन सम्बन्धी कागजात रितपूर्वक भरी प्रत्येक पानामा सही छाप गरी शिलबन्दी गरी एकिकृत ग्रामिण विकास समाज, महोत्तरीको कार्यालय बर्दिबास, महोत्तरीमा मिति २०८१/११/०४ गते दिनको २:०० बजे भित्र बुझाउनु पर्नेछ ।

४. कोटेशन सम्बन्धि थप अन्य कुनै जानकारी आवश्यक भएमा र कोटशनको RFQ document प्राप्त गर्नका लागि बुँदा १ मा रहेको आवश्यक कागजात संलग्न गराई यस संस्थाको आर्थिक प्रशासन शाखामा सम्पर्क राख्नु हुन अनुरोध छ ।

५. कोटेशन सम्बन्धि फारम र कागजात (हार्डकपी) संस्थाको कार्यालयबाट र तल दिएको संस्थाका E-MAIL मा अनुरोध गर्न सक्नु हुन्छ ।

६. इच्छुक आपूर्तिकर्ता, श्रोत व्यक्तिले सक्कल कोटेशन संस्थाको कार्यालयमा दाखिला गर्नुपर्नेछ ।

७. छनौट हुन सफल आपूर्तिकर्तासँग १ वर्षको लागि खरिद सम्झौता गरिनेछ ।

सम्पर्क

एकिकृत ग्रामिण विकास समाज (IRDS)

बर्दिबास १, महोत्तरी

सम्पर्क फोन नं. ०४४–५५०४०१, ९८०१६६६४१५

इमेल: procurement.irds@gmail.com

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 10 Feb, 2025
Apply Before 16 Feb, 2025
City Mahottari