शिलबन्दी कोटेशन माग सम्वन्धी सूचना
Details / requirements:
शिलबन्दी कोटेशन माग सम्वन्धी सूचना
प्रथम पटक प्रकाशित २०८१-१०-२०गते
समाज जागरण केन्द्र (स्याक) नेपाल वीरेन्द्रनगर, सुर्खेतले विगत २९ वर्षदेखि सामाजिक रुपान्तरणका क्षेत्रमा विभिन्न साझेदार संस्था र सरकारी निकायसंगको साझेदारीमा कार्य गरिरहेको छ। प्लान इन्टरनेशलन नेपालको ,आर्थिक सहयोगमा डोल्पा जिल्लामा सञ्चालीत किशोरी शसक्तिकरण परियोजनाका लागि आवश्यक पर्ने वस्तु हरु खरिद गर्नु पर्ने भएकोले इन्छुक फर्महरुले यहि मिति २०८१।१०।२० देखि २०८१।१०।२७ गते ५:०० बजेसम्म आवश्यक कागजात (फर्म दर्ता र नविकरणको प्रमाणपत्र, कर चुक्ता आव २०८०/०८१ सहित सिलवन्दी दरभाउपत्र पेश गर्न आब्हान गरिन्छ सिलवन्दी दरभाउ पत्र फारम तल दिएको लिंकमा किल्क गरेर भर्न सकिनेछ। यदि सिलवन्दी दरभाउपत्र पेश गर्ने अन्तिम दिन सार्वजानिक विदा परेमा पनि सोही दिन कार्यालय खुल्ला रहने हुदा सिलवन्दी दरभाउपत्र पेश गर्न सकिनेछ।सिलवन्दी दरभाउपत्र अनलाइन मार्फत पनि पेश गर्न सकिनेछ।अनलाईन बाट सिलवन्दी दरभाउपत्र पेश गर्दा PDF फर्मेटमा पासवाड राखि पेश गर्नु पर्नेछ। सिलवन्दी दरभाउपत्र पेश गर्दा sacquotation@gmail.com मा पेश गर्न सकिनेछ।यदि सिलवन्दी दरभाउपत्रमा पासवाड नराखी पेशगरेमा कोटेशन छनौट प्रक्रियामा समावेस गरिने छैन।सिलवन्दी दरभाउपत्र मिति २०८१।१०।२९ गते दिउसो ५:०० बजे खोलिने जानकारी गराईन्छ । यदि कोटेशन खोल्दा कुनै व्यक्ति वा फर्मका प्रतिनिधि उपस्थित नभएमा सिलवन्दी दरभाउपत्र खोल्न कुनै बाधा हुने छैन।थप बुझ्न वा विस्तृत जानकारी आवश्यक परेमा संस्थामा सम्पर्क गर्नु होला।
सामग्रीको विवरण
Bags , Jackets , Ti shirt
छनौटका आधारहरु:
क) कानुनी प्रक्रिया पुरा गरेको
ख) सामग्रीको मूल्य: ८० अंक
ग) क्षमता: २० अंक
अ) सामग्रीको गुणस्तर वा फिल्ड अनुगमन १० अंक
आ) आपूर्ति गर्न सक्ने समय ५ अंक
इ) कार्य अनुभव: २.५ अंक (पुरानो सम्झौत वा विलको प्रतिलिपि पेश गर्नु पर्ने)
ई) मौज्दात, कारोवार: २.५ अंक (सामग्रीको मौज्दात छुटै पानामा पेश गर्नु पर्ने)
संस्थाले छनोट भएको आपूर्तिकर्ता लाई संस्थाको लोगो र सोलोगन दिइनेछ र साथै प्रतेक सामानमा प्रिन्ट गरेर दिनु गर्नु पर्ने छ।
थप जानकारीका लागि
समाज जागरण केन्द्र (स्याक) नेपाल
वीरेन्द्रनगर, सुर्खेत
सम्पर्क नं. ०८३- ५२१२८२
Overview
Category | Expression of Interests, Tender Notice, Bid |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 02 Feb, 2025 |
Apply Before | 09 Feb, 2025 |
City | Surkhet |