शिलबन्दी कोटेशन माग सम्बन्धमा
Details / requirements:
शिलबन्दी कोटेशन माग सम्बन्धमा ।
समाज जागरण केन्द्र (स्याक) नेपाल वीरेन्द्रनगर, सुर्खेतले विगत २९ वर्षदेखि सामाजिक रुपान्तरणका क्षेत्रमा विभिन्न साझेदार संस्था र सरकारी निकायसँगको साझेदारीमा कार्य गरिरहेको छ । प्लान इन्टरनेशलन नेपालको ,आर्थिक सहयोगमा डोल्पा जिल्लामा सञ्चालीत किशोरी शसक्तिकरण परियोजनाका लागि आवश्यक पर्ने वस्तुहरू खरिद गर्नु पर्ने भएकोले इन्छुक फर्महरूले यहि मिति २०८१।०९।०१ देखि २०८१।०९।०५ गते २:३० बजेसम्म आवश्यक कागजात (फर्म दर्ता र नविकरणको प्रमाणपत्र, कर चुक्ता आव २०८०/०८१ सहित शिलबन्दी दरभाउपत्र पेश गर्न आह्वान गरिन्छ शिलबन्दी दरभाउ पत्र फारम संस्थाको कार्यालय वा www.sacnepal.org.np बाट पनि प्राप्त गर्न सकिनेछ । यदि शिलबन्दी दरभाउपत्र पेश गर्ने अन्तिम दिन सार्वजानिक विदा परेमा पनि सोही दिन कार्यालय खुल्ला रहने हुदा शिलबन्दी दरभाउपत्र पेश गर्न सकिनेछ । शिलबन्दी दरभाउपत्र अनलाइन मार्फत पनि पेश गर्न सकिनेछ। अनलाईनबाट शिलबन्दी दरभाउपत्र पेश गर्दा PDF फर्मेटमा पासवाड राखि पेश गर्नु पर्नेछ । शिलबन्दी दरभाउपत्र पेश गर्न sacquotation@gmail.com मा पेश गर्न सकिनेछ । यदि शिलबन्दी दरभाउपत्रमा पासवाड नराखी पेश गरेमा कोटेशन छनौट प्रक्रियामा समावेस गरिने छैन । शिलबन्दी दरभाउपत्र मिति २०८१।०९।०५ गते दिउसो ३:०० बजे खोलिने जानकारी गराईन्छ । यदि कोटेशन खोल्दा कुनै व्यक्ति वा फर्मका प्रतिनिधि उपस्थित नभएमा शिलबन्दी दरभाउपत्र खोल्न कुनै बाधा हुने छैन । थप बुझ्न वा विस्तृत जानकारी आवश्यक परेमा संस्थामा सम्पर्क गर्नु होला ।
सामग्रीको विवरण
१. | क्यामरा | Quotation Form |
२. | झोला | Quotation Form |
३. | फर्निचर | Quotation Form |
छनौटका आधारहरू:
क) कानुनी प्रक्रिया पुरा गरेको
ख) सामग्रीको मूल्य: ८० अंक्
ग) क्षमता: २० अंक
अ) सामग्रीको गुणस्तर वा फिल्ड अनुगमन १० अंक
आ) आपूर्ति गर्न सक्ने समय ५ अंक
इ) कार्य अनुभव: २.५ अंक ( पुरानो सम्झौत वा विलको प्रतिलिपि पेश गर्नुे )
ई) मौज्दात, कारोवार: २.५ अंक (सामग्रीको मौज्दात छुटै पानामा पेश गर्नु पर्ने )
थप जानकारीका लागि
समाज जागरण केन्द्र (स्याक) नेपाल
वीरेन्द्रनगर, सुर्खेत
सम्पर्क नं. ०८३ ५२१२८२
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 16 Dec, 2024 |
Apply Before | 20 Dec, 2024 |
City | Surkhet |