शिलबन्दी कोटेशन आह्वानको सूचना

National Environment and Equity Development Society (NEEDS Nepal)

Details / requirements:

शिलबन्दी कोटेशन आह्वानको सूचना

 प्रथम पटक प्रकाशित मिति २०८१।१२।६

नेपाल राष्ट्रिय वातावरण तथा समविकास समाज, कञ्चनपुर अक्सफामकसँगको साझेदारीमा सञ्चालित Strengthening Community preparedness Rapid Response Recovery Project–SCOP–R3 परियोजना अन्तरगत कन्चनपुर जिल्लाको दोधाराचाँदनी न.पा.को जोगबुडा नदीमा Radar Level Sensor -RLS जडान गर्नु पर्ने भएकोले ईच्छुक आपुर्ती कर्ता/विक्रेताहरूबाट रीतपुर्वक शिलवन्दी कोटेशन आह्वान गरिन्छ ।

Click on the link below for detailed RFQ:

https://drive.google.com/uc?export=download&id=13P-cSQjkVeSl7UcJVKxYklAoKlxn24Vs

१. यो सूचना प्रथम पटक प्रकाशन भएको मितिले ७ दिन भित्र ईच्छुक ईजाजत प्राप्त आपूर्तीकर्ता/विक्रेताले (१) दर्ता प्रमाण पत्र, (२) मु.अ.कर वा पानमा  दर्ता भएको प्रमाणपत्र (३) आर्थिक वर्ष २०८०/८१ को कर चुक्ता प्रमाण–पत्रको प्रतिलिपिका साथै माथि उल्लेखित बिवरण अनुसारको विस्तृत दरभाउ कोटेशन NEEDS Nepal को केन्द्रिय कार्यालय भिमदत्त नगरपालिका १८ भाँसि, कञ्चनपुर वा इमेल needsprocurement@gmail.com ईमेल मार्फत पनी पठाउन सकिने छ ।

२. रीतपूर्वकको दरखास्त मिति २०८१/१२/१३ गते बेलुकी ४ बजे भित्र बुझाउन पर्नेछ ।

३. दरभाउपत्र पूर्ण वा आंशिक रूपले स्वीकृत गर्ने वा रद्द गर्ने अधिकार यस संस्थामा निहित रहने छ ।

४. बोलपत्र पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुल्ने दिन माथि उल्लेख गरिएको मिति र समयमा बोलपत्र पेश गर्ने अन्तिम मिति कायम हुनेछ ।

५. यस सूचनामा उल्लेख गरिएका शर्तहरू यसै सूचना बमोजिम र अन्य आवश्यक कुराहरूको हकमा यसै संस्थाको खरिद नियमावलि तथा प्रचलित कानून बमोजिम हुनेछ ।

६. RLS Installation पछिको Testing Period ४५ दिनको हुने छ ।

७. Safeguarding & PSEA:

NEEDS Nepal has a zero-tolerance policy and approach to any abuse, sexual harassment, or exploitation of, a vulnerable adult or child by any of our staff, volunteers, consultant, and suppliers.  All individuals and institutions have committed to respecting the core principles regarding the prevention of sexual exploitation and abuse laid out by the organization safeguarding policy, PSEA & code of conduct that is associated with the organization.

NEEDS Nepal has expected from all the staff to share this commitment through Safeguarding, PSEA Policy, and Code of Conduct. All staff must be committed to ensuring that all individuals we come into contact with through our work, whether team members, community members, program participants, or others, are treated with respect and dignity.

NEEDS NEPAL

खरिद समिति

केन्द्रिय कार्यालय कञ्चनपुर,

थप जानकारीका लागि: फोन.नं. 099418150

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 19 Mar, 2025
Apply Before 26 Mar, 2025
City Kanchanpur