शिलबन्दी बोलपत्र आह्वानको म्याद थपको सूचना

Forum for Rural Welfare and Agricultural Reform for Development (FORWARD) Nepal

Forum for Rural Welfare and Agricultural Reform for Development (FORWARD Nepal), a national NGO involved in the fields of local capacity building & action research with special focus on food security, household incomes and resource conservation invites application from interested candidates for the following positions for its head office at Chitwan.

Details / requirements:

शिलबन्दी बोलपत्र आह्वानको म्याद थपको सूचना

म्याद थपको सूचना प्रकाशित मितिः २०८१/१०/०६

जर्मन सरकारको आर्थिक सहायता तथा विकासका लागि संघीय मन्त्रालय (BMZ) को आर्थिक सहयोगमा वेल्टहंगरहिल्फे (Welthungerhilfe (WHH)) र “विकासका लागि ग्रामीण कल्याण तथा कृषि सुधार समूह (फरवार्ड नेपाल)” को सहकार्यमा सप्तरी जिल्लाको राजगढ गाउँपालिका र रौतहट जिल्लाको परोहा नगरपालिकामा सञ्चालित “पोषणयुक्त नमूना गाउँ - दोस्रो चरण (NPL 1066-19) परियोजनाको क्रियाकलापहरूको सफलताको कथा र परियोजनाको प्रभाव सम्बन्धी फोटोहरु (Success stories and impact photos of project) तयार गर्ने कार्यका लागि मिति २०८१/०९/२४ गते  www.jobsnepal.com मा प्रथम पटक प्रकाशित शिलबन्दी बोलपत्र आह्वानको सूचनाको म्याद थप गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ । PAN/VAT मा दर्ता भएका ईच्छुक व्यक्ति/फर्महरूबाट यो सूचना प्रकाशित मितिले ५ (पाँच) दिन (मिति २०८१/१०/१० गते बेलुका ०३:०० बजे) भित्र शिलबन्दी बोलपत्र फरवार्ड नेपालको केन्द्रीय कार्यालय, भरतपुर म.न.पा. २, क्षेत्रपुर, चितवन वा परियोजना कार्यालय, राजविराज, रुपनी रोड, सप्तरीमा बुझाउन सकिनेछ । बोलपत्रको लागि फाराम तथा बोलपत्र सम्बन्धि थप जानकारी संस्थाको परियोजना कार्यालय, राजविराजको सूचनापाटी र फरवार्ड नेपालको वेवसाईट https://www.forwardnepal.org/announcements मा हेर्न सकिने छ । उक्त बोलपत्र फाराम डाउनलोड गर्न कुनै समस्या भएमा info@forwardnepal.org मा ईमेल मार्फत माग गर्न सकिनेछ ।

फरवार्ड नेपाल

केन्द्रीय कार्यालय

भरतपुर म.न.पा.–२ क्षेत्रपुर, चितवन

फोन नं.: ०५६५१७६२३, ५१७७३४

www.forwardnepal.org

 परियोजना कार्यालय

पोषणयुक्त नमूना गाऊँ परियोजना – दोस्रो चरण (NSC-II -NPL 1066 -19))

 राजविराज न.पा. ८, रुपनी रोड, सप्तरी (राधा कृष्ण मन्दिरको गेट नजिक)

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 19 Jan, 2025
Apply Before 23 Jan, 2025
City Chitwan