शिलबन्दी बोलपत्र आह्वान सम्बन्धि सूचना

Forum for Rural Welfare and Agricultural Reform for Development (FORWARD) Nepal

Forum for Rural Welfare and Agricultural Reform for Development (FORWARD Nepal), a national NGO involved in the fields of local capacity building & action research with special focus on food security, household incomes and resource conservation invites application from interested candidates for the following positions for its head office at Chitwan.

Details / requirements:

शिलबन्दी बोलपत्र आह्वान सम्बन्धि सूचना

म्याद थपको सूचना प्रकाशन मितिः २०८१/११/११

विकासका लागि ग्रामीण कल्याण तथा कृषि सुधार समूह (फरवार्ड नेपाल) द्वारा Welthungerhilfe (WHH) जर्मनको साझेदारीमा कपिलवस्तु जिल्लामा सञ्चालित NPL 1083-22 परियोजनाका लागि व्यवसायिक शिक्षा तथा सीप विकास तालिम (Technical Education and Vocational Training (TEVT)- 390 Hour) (बोलपत्र नं. 02-2025/NPL 1083-22) का लागि कान्तिपुर राष्ट्रिय दैनिक पत्रिकामा प्रथम पटक सूचना प्रकाशन मिति २०८१/१०/२१ गते प्रकाशित गरिएकोमा उक्त शिलबन्दी बोलपत्र आह्वान सम्बन्धि सूचनाको पुन: थप गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।  PAN र मु.अ.क. (VAT) मा दर्ता भएका तालिम सञ्चलन गर्ने संस्था/सेवा प्रदायक सस्थाहरूबाट यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन (मिति २०८१/११/१८ गते बेलुका ३:०० बजे) भित्र फरवार्ड नेपालको केन्द्रिय कार्यालय, भरतपुर म.न.पा. २, क्षेत्रपुर, चितवन वा परियोजना कार्यालय, कपिलवस्तु न.पा. ३, तौलिहवामा बुझाउन सकिनेछ । बोलपत्रको लागि फाराम, आवश्यक विवरण तथा बोलपत्र सम्बन्धि थप जानकारीका लागि फरवार्ड नेपालको केन्द्रिय कार्यालयको सूचनापाटी वा वेबसाईट https://www.forwardnepal.org/announcements मा पनि हेर्न सकिनेछ । यदि उक्त बोलपत्र फाराम डाउनलोड गर्न कुनै समस्या भएमा info@forwardnepal.org मा ईमेल गर्न सकिनेछ ।

पुनश्च: पहिले बोलपत्र बुझाइसकेका आपूर्तिकर्ता/बिक्रेताहरूले पुन: बोलपत्र बुझाउनुपर्ने छैन ।

फरवार्ड नेपाल 

केन्द्रिय कार्यालय, भरतपुर म.न.पा.२, क्षेत्रपुर, चितवन

फोन नं.: ०५६ ५१७६२३, ५१७७३४

वेबसाईट: https://www.forwardnepal.org

NPL 1083-22 परियोजना कार्यालय

कपिलवस्तु न.पा. ३, तौलिहवा

कपिलवस्तु

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 23 Feb, 2025
Apply Before 02 Mar, 2025
City Chitwan