शिलबन्दी बोलपत्र आह्वान गरिएको सूचना

National Farmers Group Federation Nepal (NFGF Nepal)

Details / requirements:

शिलबन्दी बोलपत्र आह्वान गरिएको सूचना

(प्रथम पटक प्रकाशित मिति २०८१/१०/३०)

राष्ट्रिय कृषक समूह महासंघ नेपालले केएर नेपालसँगको साझेदारीमा  सिरहा जिल्लाको भगवानपुर, सखुवानन्कारकट्टी, लक्ष्मीपुर पतारी गा.पा. धनगढीमाई न.पा. साथै सप्तरी जिल्लाको रुपनी तथा अग्नीसाईर कृष्णासावरण गा.पा.संगको सहकार्यमा, साना, सिमान्त तथा भूमिहिन किसानहरूको सहभागितामा  जलवायु मैत्री गाँउ परियोजना सञ्चालन भई रहेको छ । यसै सन्दर्भमा कार्बन मैत्री कृषि अभ्यास प्रवर्द्धन, सोलार प्रणाली, माटो सुधार गर्न तथा नदी कटान न्यूनीकरण, सिचाई प्रणाली सुदृढीकरणका लागि सहयोग पुरयाउने उदेश्यका साथ तपशिलमा उल्लेखित  विभिन्न  सामग्रीहरू खरिद गर्नु पर्ने भएकोले  मूल्य अभिवृद्धि करमा दर्ता भएको वा मूल्य अभिवृद्धि करमा दर्ता भएका निम्न उल्लेखित सामग्री आपूर्ती गर्न इच्छुक अधिकृत विक्रेता, आपुर्तिकर्ता तथा बितरकहरूबाट यो सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र तपसिलको शर्तहरूको अधिनमा रही कार्यालय समय भित्र  कार्यलयमा उपस्थित भई गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु हुन वा ईमेल ठेगाना nfgfmadeshpradesh2075@gmail.com मार्फत आवेदन पेश गर्नु हुन यो  सूचना प्रकाशन गरिएको छ ।

Click on the link below for details:

Sealed tender_Notice_NFGF _Mung & Dhaincha

Solar Pannel

quotation FORMAT- CSVN-Annex

बोलपत्र प्राप्त गर्ने, पेश गर्ने र खोलिने ठेगानाः

राष्ट्रिय कृषक समूह महासंघ नेपाल,

मधेश प्रदेश कार्यालय

लहान न.पा. वडा नं.– १,सिरहा – ( बालाजु पेट्रोल पम्प भन्दा उतरपट्टी प्रकाश होटल सँगैको गल्ली १०० मी. उतर) 

फोन न. ०३३–५६४०७३

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 12 Feb, 2025
Apply Before 18 Feb, 2025
City Siraha