शिलबन्दी बोलपत्र आब्हानको सुचना
Details / requirements:
शिलबन्दी बोलपत्र आब्हानको सुचना
दिव्य विकास स्रो केन्द्र, पर्सालाई बार्षिक भेण्डरको रुपमा स.न.२०२५ सम्मको लागी मद्येस प्रदेसका जिल्लाहरुमा आवश्यक पर्ने समान तथा सेवाहरु परिपुर्तिको लागी सम्बन्धित फर्म/कम्पनी संग शिलबन्दी बोलपत्र माग गरेको हुदा आवश्यक पर्ने तपशिलका उल्लेखित समान तथा सेवाहरु आपुर्ति गर्ने प्रयोजनको लागी सम्बन्धित बिषयमा कारोबार गर्न स्वीकत प्राप्त गरेका ईच्छुक रजिष्टर्ड फर्म/कम्पनीहरुको शिलबन्दी बोलपत्र दर्ता गराउनु पर्ने भएकोले आफुले प्रवाह गर्ने समान एंव सेवाहरुको विवरण फर्म/कम्पनीले तल उल्लेखित कागजपत्रहरुको साथमा २०८१ चैत्र ५ गते बेलुका ५ बजे भित्र यस संस्थामा दर्ता गराउन हुन सम्बन्धित सबैको लागी जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ ।
आपूर्ति गर्नुपर्ने सामानहरू तथा उपलब्ध गराउनु पर्ने सेवाहरू
१) मसलन्द (Stationery) सामाग्री, खेलकुदका सामाग्री
२) फर्निचर -Office Table, Office chair, File Cabinet, Steel Cupboard, Sofa Set Materials
३) भेकलहार्यर सर्भिस (Sumo Gold, Scorpio, Pickup Van)
४) होटल (Training Hall, Residential room, Food and Breakfast, day pack, residential pack) (होटलको हकमा आपूर्तिकर्ता सर्लाहीको बरहथवा, बारा जिल्लाको सिम्रौनगद, कलैया उपमहानगरपालिका, धनूषाको हकमा जनकपुरधाम उपमहानगरपालिका, सबैला नगरपालिकामा अवस्थित हूनू पर्ने छ ।)
५) प्रिन्टिङ्ग (Computer Printing, photocopy, flex printing, ICE Materials (प्रिन्टिङ्गको हकमा आपूर्तिकर्ता जनकपूर र वीरगंजको हूनूपर्ने छ ।)
Links:
तपशिल
१. बोलपत्र फारम तथा बोलपत्र सम्बन्धि नियम तथा सर्तहरु यसै सुचनाको लिङ्कमा गई प्राप्त गर्न सकिनेछ । आपुर्तिकर्ताले TOR मा उल्लेख भए बमोजिम फारममा आफूले सप्लाई गर्न सक्ने दर उल्लेख गरि पेश गर्नू पर्ने छ ।
२. आपुर्तिकर्ताले पेश गरेको बोलपत्रको साथमा निम्न प्रमाणपत्रको प्रतिलिपी अनिवार्य रुपमा पेश गर्नु पर्ने छ ।
क) फर्म दर्ता प्रमाण पत्र
ख) मुल्य अभिबृद्धी कर/स्थायी लेखा नं. प्रमाण पत्र ।
ग) आ.ब. २०८०/२०८१ को कर चुक्ता प्रमाण पत्र ।
घ) रित नपुगेको वा म्याद नाघी आएका बोलपत्र उपर कुनै कारवाही गरिने छैन ।
ङ) कुनै पनि कोटेशन पुर्ण वा आंशिक स्किृत गर्ने सम्पुर्ण अधिकार दिब्य विकास स्रोत केन्द्रको खरिद समितिमा निहित रहनेछ ।
शिलबन्दी बोलपत्र पेश गर्ने ठेगाना ।
१. दिब्य विकास स्रोत केन्द्र
ठेगाना: बिरगंज-११, श्रीपुर, फूलवारीटोल, पर्सा
सम्पर्क न:. ०५१–५३४०५०
मोवाईल न:. ९८४५२६४९४६
२. दिब्य विकास स्रोत केन्द्र
ठेगाना: जनकपूरधाम वडा नं. ४, धनूषा, नेपाल
मोवाईल न:. ९८४५०४०४३१
(कर्मचारी संचय कोषको नजिक)
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 02 Mar, 2025 |
Apply Before | 18 Mar, 2025 |
City | Parsa, Janakpurdham |