स्वतन्त्र सहजकर्ता आवश्यकता संबन्धी सुचना

Centre for Mental Health & Counselling Nepal

Details / requirements:

स्वतन्त्र सहजकर्ता आवश्यकता संबन्धी सुचना

प्रकाशित मितिः २०८ मङ्गसीर ८ गते

फेल्म नेपालको आर्थिक सहयोगमा सी.एम.सी-नेपालद्धारा कालिकोट (रास्कोट, खाडाचक्र), जाजरकोट (भेरी र नलगाड) मा संचालित 'विद्यालय मानसिक स्वास्थ्य कार्यक्रम' र कैलाली (घोडाघोडी, जानकी र टिकापुर) र सल्यान (बागचौर, बनगाडकुपिण्डे, छत्रेश्वरी र शारदा) मा संचलित 'अप्रवासी कामदार तथा उनीहरुको परिवारका लागि मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्य प्रवद्र्धन' कार्यक्रम लगायतका विविध परियोजनाको सामाजिक परिक्षण गर्नका लागि स्वतन्त्र सहजकर्ता आवश्यक परेको हुँदा तपसिल बमोजिमका योग्यता पुगेका व्यक्तिका निम्ती २०८१ मंसिर १४ गते भित्र दरखास्तका निम्ती आव्हान गरिएको छ ।

योग्यताः स्नातक तहसम्मको अध्ययन पुरा गरी सामाजिक क्षेत्रमा कार्यगरेको अनुभव भएको

कम्तीमा ३ वटा सामाजिक परिक्षण गरेको अनुभवी र स्थानियलाई विशेष प्राथमिक  दिइने छ

 

सी.एम.सी-नेपाल

cmcnepal@mos.com.np

 

 

 

Overview

Category Counseling / PsychoSocial
Position Type Contract
Position Level Senior Level
Posted Date 23 Nov, 2024
Apply Before 23 Dec, 2024
City