सवारी चालक (Driver)

Nepal Water for Health (NEWAH)

Nepal Water for Health (NEWAH) is a national level non-governmental organization (NGO) that specializes in WASH (drinking water, sanitation and hygiene promotion). Established in 1992, it has been working actively to provide basic water and sanitation related services to poor communities; and in strengthening the capacity of local communities in sustaining these services and further utilize their potential to undertake other development initiatives as per their need. NEWAH operates in selective Rural/Urban Municipalities of Nepal through its two provincial offices located in Sindhuli, Bagmati Province and Baglung, Gandaki Province of the country with the support of over 100 professional staff.

Details / requirements:

नेपाल स्वास्थ्यको लागि पानी (नेवा) 

प्रधान कार्यालय लोहसाल, काठमाडौँ

आवश्यकता

(प्रथम पटक प्रकाशन मिति: २०८१ भाद्र १४ गते)

यस संस्थाको लागि निम्न अनुसारको पद पूर्ति गर्नु पर्ने भएकोले ईच्छुक योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ ।

१. सवारी चालक: संख्या १

२. कार्यक्षेत्र: नेवा प्रदेश कार्यालय, सिन्धुली

३. मुख्य जिम्मेवारी

  • संस्थाको गाडी सुरक्षित र अनुशासित ढंगले चलाउने ।
  • गाडीको नियमित रेखदेख तथा आवश्यकता अनुसार मर्मत सम्भार गर्ने ।
  • संस्थाको निति नियममा रहि तोकिएको आचार संहिता पालना गर्ने ।
  • कार्यालयमा भैपरि आउने नियमित प्रशासनिक कार्यहरुमा सहयोग गर्ने ।

४. योग्यता तथा अनुभव: न्युनतम १० कक्षा उतिर्ण गरि चालक अनुमति पत्र (नविकरण भएको) प्राप्त गरि सरकारी तथा गैर सरकारी संघ संस्थामा सवारी चालकको रुपमा कम्तिमा २ वर्ष कार्य अनुभव भएको ।

  • विशेष गरि देशका ग्रामिण भु-भाग तथा कच्चि सडकमा गाडी चलाएको अनुभव हुनुपर्ने ।
  • गाडी चलाउदा अपनाउनुपर्ने सुरक्षाका उपायहरु बारे जानकार वा तालिम प्राप्त हुनुपर्ने ।

नोट:

  • उपरोक्त पदको लागि लिखित, अन्तर्वार्ता र प्रयोगात्मक परीक्षा हुनेछ ।
  • प्रारम्भिक रुपमा योग्य भएका उम्मेदवारलाई मात्र छनोट प्रकृयामा सहभागि गराईनेछ ।
  • तलव तथा सुविधा संस्थाको नियमानुसार हुनेछ । 
  • नियुक्ति मितिबाट ६ महिनाको परिक्षणकाल रहनेछ ।
  • आवेदन दिदा निवेदन, व्यक्तिगत विवरण (वायोडाटा) सहित कार्य अनुभवको पत्र, नागरिकता प्रमाणपत्रको प्रतिलिपी, चालक अनुमती पत्रको प्रतिलिपी र हालसाल खिचिएको पासपोर्ट साईजको एक प्रति फोटो र सम्पर्क फोन नं.(अनिवार्य) सहित संलग्न गरी नेपाल स्वास्थ्यको लागि पानी (नेवा), प्रधान कार्यालय, लोहसाल काठमाडौँमा वा कार्यालयको Email ID: newah@newah.org.np मा २०८१ भाद्र २४ गते ५ बजे भित्र आवेदन पेश गर्न हुन अनुरोध गरिन्छ । निर्धारीत समय र मिति पछि प्राप्त आवेदन स्वत: रद्ध हुनेछ ।

Overview

Category Development and Project, Development / NGO, Driver
Openings 1
Position Type Contract
Experience 2 Years
Education 10th Pass
Posted Date 30 Aug, 2024
Apply Before 09 Sep, 2024
City Sindhuli