स्थानीय साझेदार संस्था छनौटका लागि आशयपत्र आह्वान

Good Neighbors International

Good Neighbors International (GNI) is an international development and humanitarian organization that responds to the call of the neglected, vulnerable and marginalized beyond the barriers of race, nationality, religion, ideology, and geography. GNI empowers people in 46 countries across the world through social development activities and places particular emphasis on economic development in order to break the vicious cycle of poverty that people in developing countries suffer from. Established in 1991 in Seoul, South Korea, GNI has fundraising offices in Chile, Mexico, USA, Canada, South Korea, Japan, Australia, Taiwan, United Kingdom, and an International Cooperation Office in Geneva, Switzerland.

Details / requirements:

स्थानीय साझेदार संस्था छनौटका लागि आशयपत्र आह्वान

Expression of Interest

गुड नेवर्स इन्टरनेशनल नेपालले सन् २००२ देखि नेपालमा बालबालिकाको शिक्षा तथा संरक्षणमा केन्द्रित रही जनस्वास्थ्य, जिविकोपार्जन सुधार र विपद् न्यूनिकरण जस्ता क्षेत्रहरुमा विभिन्न परियोजनाहरु सञ्चालन गर्दै आइरहेको छ । यसै सन्दर्भमा UNFPA को आर्थिक सहयोगमा यस संस्थाबाट सन् २०२४ देखि २०२७ सम्मका लागि रौतहट र सर्लाही जिल्लामा Safe and Enabling Enviroment for Adolescent Girls and Young Women (SAFE-Girls) परियोजना संचालन गर्न समाज कल्याण परिषद्मा आवद्ध भई सम्बन्धित क्षेत्रमा कम्तिमा २ वर्ष अनुभव भएका गैरसरकारी संस्थाहरुबाट आशयपत्र आह्वान गरिन्छ । 

आशयपत्र सम्बन्धी विस्तृत सन्दर्भ शर्तहरु (Terms of Reference) तथा आवेदन फारम गुड नेवर्स इन्टरनेशनल नेपालको वेवसाइट https://gninepal.org/calls बाट प्राप्त गर्न सकिनेछ । आशयपत्र ९ कार्तिक, २०८१ (25th October 2024) भित्र eoi@gninepal.org मा इमेल मार्फत पठाउन सकिनेछ । यस आशयपत्र सम्बन्धी थप जानकारी आवश्यक परेमा यसै इमेल मार्फत सम्पर्क गर्न सकिनेछ । तोकिएको समय पश्चात प्राप्त आशयपत्रलाई यस प्रकियामा समावेश गरिनेछैन ।

नोट: आशयपत्र बुझाएका सबै संस्थाहरूलाई कुनै पनि रूपमा छनौट गर्न गुड नेवर्स इन्टरनेशनल नेपाल वाध्य हुनेछैन । सम्पूर्ण छनोट प्रक्रिया गुड नेवर्स इन्टरनेशनल नेपालद्वारा तोकिएको मापदण्ड अनुसार हुनेछ ।

सबै कर्मचारी र परामर्शदाताहरुले गुड नेवर्स इन्टरनेशनल नेपालको आचारसंहिता विशेष गरी बाल संरक्षण र यौन शोषण र दुर्व्यवहारबाट सुरक्षा सम्बन्धी प्रावधानहरु पालना गर्नुपर्छ । हाम्रो प्रोटोकल अनुसार कुनै पनि दुर्व्यवहारको घटनालाई छिटो अनुसन्धान गरिनेछ ।

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / INGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 05 Oct, 2024
Apply Before 25 Oct, 2024
City Lalitpur