सामाजिक परिचालक (Social Mobilizer) - महिला

RUDEC Nepal

Rural Development and Empowerment Center (RUDEC), Nepal, is a non-profit, non-political, and non-governmental organization established in 1998 A.D. (2054 B.S.) and registered at the District Administration Office (DAO) in Nuwakot. It is affiliated with the Social Welfare Council, NGO Federation Nepal, and NGO Coordination Committee. RUDEC is the first pioneering NGO registered in the Nuwakot district, with a well-established logistic management system based in Bidur Municipality, Nuwakot. RUDEC was founded to utilize local resources wisely while enhancing the capacity of local people, ensuring livelihood improvement opportunities for poor, deprived, and destitute community members, especially women, children, marginalized, and vulnerable populations in Nuwakot and surrounding districts. Since its inception, RUDEC has been implementing integrated development and humanitarian activities across various sectors, including Education, Health, Child Rights, Food Security, Rural Infrastructure Development, Climate Change and Disaster Risk Management, Renewable Energy, Environment, Agriculture, Natural Resources Management, Water, Sanitation, and Hygiene (WASH), Human Rights, Peace, and Democracy. These efforts aim to improve the socio-economic and health conditions of the most deprived and disadvantaged people.

Details / requirements:

कर्मचारी आवश्यकता सम्बन्धि सूचना

सुचना प्रकाशित मिति २०८१ पौष २८

RUDEC Nepal एक राष्ट्रिय गैह्रसरकारी संस्था हो । यस संस्थाले प्राथमिक तहका बालबालिकामा पढ्ने बानी र पढ्ने सीपको विकास गराउनुका साथै बालिकाहरूलाई माध्यमिक तहसम्मको शिक्षा हासिल गराउने र जीवनोपयोगी सीप शिक्षाको माध्यमबाट जीवनका महत्वपूर्ण निर्णयहरू लिन सक्षम बनाउने उद्देश्य अनुसार काम गरिरहेको छ । यस संस्थाबाट Room to Read Nepal Funded Project अन्तर्गत  निम्न पदका लागि इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिएको छ ।

कार्यक्रम: बालिका शिक्षा कार्यक्रम

पद: सामाजिक परिचालक (Social Mobilizer), महिला

माग भएको संख्या: केही

कार्यक्षेत्र: परियोजना क्षेत्र ( नुवाकोट जिल्लाको विदुर न.पा, बेलकोटगढी न.पा, लिखु गा.पा. र पञ्चकन्या गा.पा. )

सामाजिक परिचालक (बालिका शिक्षा कार्यक्रम) ले विद्यालय, अभिभावक  र समुदायसँग निरन्तर सम्बन्ध स्थापित गरी सहभागी बालिकाहरूको प्रगति अभिलेख अद्यावधिक गर्ने, जीवनोपयोगी सीप शिक्षा प्रदान गर्ने र बालिकाहरुलाई माध्यमिक तहको पढाइ पूरा गर्नको लागि निरन्तर रुपमा जीवनपयोगी सीप शिक्षा, मेन्टोरिङ्ग र अभिभावक कार्यशाला सत्र संचालन गर्नुका साथै सरोकारवालाहरु सहकार्य गर्नेछन् । यसको साथै सामाजिक परिचालकले बालिका शिक्षा कार्यक्रमको कार्यक्रम सहायक समक्ष मासिक रुपमा प्रगति विवरण पेश गर्नुपर्नेछ ।

छनौटका प्रमुख आधारहरू:

  • शिक्षा संकाय एवं सामाजिक विषयमा स्नातक वा सो सरह उत्तीर्ण
  • सम्बन्धित क्षेत्रको अनुभव तथा लैंगिकताको क्षेत्रमा कार्य अनुभव प्राप्त उम्मेदवारलाई ग्राह्यता दिइनेछ  
  • समुदाय स्तर र सम्बन्धित क्षेत्रमा कम्तीमा एक वर्ष काम गरेको अनुभव
  • विद्यालय शिक्षण तथा शिक्षण सम्बन्धि अनुभव प्राप्त उम्मेदवारलाई प्राथमिकता दिइनेछ  
  • नेपाली तथा स्थानीय भाषामा मौखिक र लिखित भाषिक सीप 
  • अंग्रेजी भाषामा सामान्य बोल्न, लेख्न तथा प्रतिवेदन तयार पार्न सक्ने सीप
  • स्थानीय परिवेश तथा माध्यमिक शिक्षा प्रणालीको राम्रो बुझाई
  • बालिका शिक्षा क्षेत्रमा काम गर्न अभिरुचि र लगाव 
  • जुनसुकै समुदाय तथा परिवेशमा घुलमिल हुन, सजिलैसँग काम गर्न र बोल्न सक्ने 
  • सहजीकरण सीप र ज्ञान 
  • सकारात्मक धारणा र सामुदायिक परिचालनसम्बन्धी ज्ञान तथा सीप  
  • किशोरावस्थाका बालिकाहरुसंग र बिभिन्न तहका सरोकारवालाहरु संग छलफल तथा तालिम सञ्चालन गर्न सक्षम 
  • आधारभूत कम्प्युटर सीप (Basic MS Course)
  • दुई पांग्रे सवारी साधनको चलाउने लाइसेन्स भएकोलार्ई प्राथमिकता

बाल संरक्षण नीति र बाल संरक्षण आचारसंहिता अनिवार्य पालना गर्नुपर्नेछ

आवेदन प्रक्रिया:

यस पदमा आवेदन दिन चाहने इच्छुक उम्मेदवारले कम्तिमा ५ सय शब्दसम्मको आवेदन पत्र, व्यक्तिगत विवरण (CV) र हालसालै खिचिएको पासर्पोट साईजको  फोटो  “Application for Social Mobilizer, Girls’ Education Program” विषय उल्लेख गरी rudecnepal.vacancy@gmail.com ई–मेल ठेगानामा अनिवार्य पठाउनुपर्नेछ  । अन्तिम म्याद २०८१ माघ ६ गते कार्यालय समय भित्र आवेदन दिनुपर्ने छ ।  कार्यालयमा निवेदन दिन आउनु आवश्यक छैन ।

ग्रामिण विकास तथा शशक्तिकरण केन्द्र (रुडेक नेपाल)

विदुर - ४, नुवाकोट

फोन नं. ०१०५९२८५६/९८६३३१७७५३

Overview

Category Development and Project, Development / NGO
Openings Few
Position Type Full Time
Experience 1+ years
Education B. Ed. (Education), Bachelor in Social studies, Bachelor's degree in a related field
Posted Date 12 Jan, 2025
Apply Before 19 Jan, 2025
City Nuwakot