सामग्री खरिदको लागि सिलबन्दी दरभाउपत्र आह्वानको सूचना

Lele Community Development Center

Details / requirements:

Yk3hkFVjhKJRCKRSCQSicT4RRKj8YckR4lEIpFIJBKJRCLRIMlRIpFIJBKJRCKRSDRIcpRIJBKJRCKRSCQSDZIcJRKJRCKRSCQSiUSDJEeJRCKRSCQSiUQi0SDJUSKRSCQSiUQikUg0SHKUSCQSiUQikUgkEg2SHCUSiUQikUgkEolEgyRHiUQikUgkEolEItEgyVEikUgkEolEIpFINEhylEgkEolEIpFIJBKllP8PQOlzQbdJp7AAAAAASUVORK5CYII=

सामग्री खरिदको लागि सिलबन्दी दरभाउपत्र आह्वानको सूचना

गुड नेवर्स इन्टरनेश्नल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा लेले सामुदायिक विकास केन्द्रद्धारा ललितपुर जिल्लाको गोदावरी न.पा. वडा नं. ५,६,७ र कोन्ज्योसोम गा.पा ४ नल्लुमा एकीकृत सामुदायिक विकास परियोजना को कार्यक्षेत्र मा प्राकृतिक बिपदका कारण धेरै जन धन क्षति भएकोले उक्त स्थानमा Emergency Relief Support  कार्यक्रम को लागी TOR मा उल्लेखित सामाग्री, यसै परियोजना अन्तर्गतको कार्यक्षेत्रका कृषकहरुलाई सामाग्री सहयोग कार्यक्रमको लागी यो बोलपत्र आव्हान गरिएको छ।  यस कार्यक्रमको लागि TOR मा उल्लेख भएअनुसार कृषि निर्माण सामग्रीहरु खरिद गर्नुपर्ने भएकोले इच्छुक स्थानीय वा राष्ट्रिय कम्पनी÷फर्म÷आपूर्तिकर्ताबाट सिलबन्दी बोलपत्र पेश गर्नको लागि आह्वान गरिन्छ ।

दरभाउ पत्र पेश गर्ने प्रक्रिया:

इच्छुक कम्पनी/फर्म/आपूर्तिकर्ताहरुले सामग्री खरीदको सिलबन्दी दरभाउ लेखी यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र अर्थात २०८१ साल मसिंर १७ गते तद्नुसार २ डिसेम्बर, २०२४ सिलबन्दी बोलपत्र ५ बजेभित्र लेले सामुदायिक विकास केन्द्र, टाखेल, गोदावरी नगरपालिका – ११, ललितपुर मा पेश गर्न सकिनेछ । दरभाउ पत्रको आवेदन फारम, Technical specification/ TOR सम्बन्धित संस्थाको कार्यालयको ईमेल lcdc2067@gmail.com बाट प्राप्त गर्न सकिनेछ । अथवा Good Neighbors International  Nepal को मुख्य कार्यलय लगनखेल ललितपुर मा पेश गर्न सकिनेछ 

नोट: कम्पनी, फर्म वा आपुर्तिकर्ता छनौट गर्ने वा नगर्ने सम्पूर्ण अधिकार संस्थामा निहित रहनेछ ।

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 26 Nov, 2024
Apply Before 02 Dec, 2024
City Lalitpur