सामाग्री खरिद सम्बन्धी आशय पत्र आह्वान ।
Details / requirements:
विषय: सामाग्री खरिद सम्बन्धी आशय पत्र
मिति: २०८१/०४/१७
साामजिक रुपान्तरण तथा मानवीय सहायता संघ (आस्था) नेपाल देशका अति विकट तथा ग्रामीण जनताको जीवन स्तरलाई माथि उकास्न तथा उनीहरुमा सामाजिक, आर्थिक, साँस्कृतिक एवम् वातावरण सम्बन्धी विकासको लागि सामाजिक परिचालन, सशक्तिकरण, क्षमता विकास तथा दिगो विकासका माध्यामबाट सामाजिक तथा आर्थिक रुपान्तरणमा योगदान गर्ने उदेश्य लिई वि.स. २०५२ सालमा अछाम जिल्लामा स्थापना गरिएको एक गैर सरकारी संस्था हो ।
हाल यस संस्थाले World Vision International Nepal संगको साझेदारीमा सञ्चालन गरिरहेको बाल संरक्षण तथा बाल स्पोन्सरसिप परियोजना अर्न्तगत तपशिल वमोजिमको विशिष्टिकरण अनुशारका सामाग्री खरिद गर्नुपर्ने भएकाले यो कोटेशन आह्वान गरिएको छ ।
तपशिल:
SN | Name of materials | Specification | Quantity | Explanation |
1 | Axullary Crutch | Axillary crutches ISO Code: 12.03.12 (includes, height adjustable) | 27 | devices providing support when walking that have horizontal padded support that is placed against the upper body next to the armpit |
2 | Wheel Chair (Vissco) | Manual wheelchairs ISO Code: 12.22.03 (includes, different types of Wheel chairs) | 6 | intended to be self-propelled by the users by pushing rims or wheels. Can be used indoor/outdoor and on various types of terrain. |
3 | Tactile sticks | White canes (folding or non-folding) ISO Code: 12.39.03 | 10 | Devices for navigation or identification of the surroundings used by a person with a visual impairment |
आशय पत्रका सेवा शर्तहरु:
- आस्था नेपालबाट उल्लेख भएको विशिष्टिकरण अनुसारको सामाग्री उपलब्ध गराउनुपर्नेछ ।
- उल्लेखित सामाग्रीको विस्तृत लागत सहतिको विवरण इच्छुक आपूर्तिकर्ताले सूचना प्रकासन भएको मितिले ७ दिन भित्र आस्था नेपाल, अछामको कार्यालयमा पेश गर्नुपर्ने छ । वा यस कार्यालयको Emai:- asthanepal.achham@gmail.com मार्फत पनि कोटेशन बुझाउन सकिने छ ।
- यदि कोटेसन बुभाउने अन्तिम दिन सार्वजनिक विदा परेको खण्डमा दोस्रो दिनको कार्यालय समयभित्र बुझाउन सकिनेछ ।
- इच्छुक आपूर्तीकर्र्ताले कोटेशन संगै अन्य आवश्यक आधिकारिक कागजातहरु (फर्म दर्ता तथा नविकरणको प्रमाण पत्र, र मूल्य अभिवृद्धि कर प्रमाण पत्र तथा ,स्थायी लेखा नम्बर र कर चुत्ताको प्रमाणपत्र) अनिवार्य पेश गर्नुपर्नेछ ।
नोट: भुक्तानी गर्दा कुल रकममा नेपाल सरकारको नियमानुसार लाग्ने कर कट्टी हुनेछ ।
अन्य थप जानकारी
- आपूर्तीकर्ता छनोट गर्ने नगर्ने सम्पूर्ण अधिकार यस संस्थामा नै निहित हुने छ ।
- यस सम्बन्धि थप जानकारी आवश्यक भएमा यस संस्थाको फोन नं ०९७–६२०३२० ⁄ ९८६०९२५१३९ मा सम्पर्क गरी जानकारी पाप्त गर्न सकिने छ ।
- सूची दर्ता फारम, स्व:घोषणापत्र र नितीको प्रत्येक पेजमा वस्तु तथा सेवा प्रदायकहरुको हस्ताक्षर र छाप अनिवार्य उल्लेख भएको हुनुपर्ने छ ।
- कोटेशन सम्वन्धि आवश्यक कागजात तथा अन्य थप जानकारी तलको लिकं बाट प्राप्त गर्न सकिने छ ।
Link: https://drive.google.com/file/d/1Vbe6-FDVYHfyZJg64JciwtwSezROPpvl/view
खरिद समिति
आस्था नेपाल
सम्पर्क: ०९७–६२०३२० ⁄ ९८६०९२५१३९
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 01 Aug, 2024 |
Apply Before | 07 Aug, 2024 |
City | Achham |