समाग्री आपूर्तिको लागि टेन्डर आह्वानको सूचना

Panchtara Yuwa Samrakshak Manch (PTYSM) ,Jajarkot

Details / requirements:

प्रथम पटक प्रकाशित मिति: २०८१/६/२२

विषय: समाग्री आपूर्तिको लागि टेन्डर आह्वानको सूचना ।

टेन्डर नं: ०१ 

उपरोक्त सम्बन्धमा वल्र्ड भिजन इन्टरनेशनल नेपाल (WVI Nepal) र पाँचतारा युवा संरक्षक मञ्च (PTYSM) जाजरकोट द्धारा सञ्चालित Child sponsorship  परियोजनाको लागि तपसिल बमोजिमको सामाग्रीहरु विभिन्न समयमा विभिन्न परिमाणमा आवश्यक परेकोले नेपाल सरकारबाट बस्तु तथा सेवा संग सम्बन्धित कार्यको इजाजत प्राप्त निम्न लिखित शर्तको अधिनमा रहि कार्य गर्नका लागि इच्छुक आपुर्तीकर्ताबाट टेन्डर आह्वान गरिएको छ । टेन्डर प्रकाशन भएको मितिले २१ औं दिन अर्थात मिति २०८१/७/१२ गते दिउसो ५ बजे सम्म यस संस्थाको कार्यालयमा दर्ता गराउनुका साथै नमुना समेत पेश गरि सक्नु पर्ने छ । टेण्डर माग गरिएको समाग्रीहरुको परिमाण, विशिष्टीकरण तथा  शर्तहरु तपसील बमोजिम रहने छ ।  यो टेण्डर २०८१/७/१३ गते दिउसो १ बजे खोलिने छ कुनै कारण बस खोल्न नसकिएको खण्डमा जानकारी गराएर खोलिने छ र टेण्डरकर्ताहरुको प्रतिनिधी उपस्थीत हुन नसकेको खण्डमा सँस्थाको प्रतिनिधीहरु द्धारा खोल्न सकिने छ । साथै सामाग्री पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटको गोदाम घर सम्म ढुवानी गर्नुपर्ने छ । हालको आवश्यता पुरा गर्न र १ बर्षको दीर्घकालीन सम्झौताको (LTA)लागि  आपूर्पिकर्ताहरुले WVI नेपालका सबै PNGO हरुलाई आवश्यक पर्दा सामाग्री आपूर्ति गर्नु पर्ने छ ।

नोट:  यस प्रक्रियालाइ आसिंक वा पुर्णरुपमा बदर गर्ने अधिकार पाँचतारा युवा संरक्षक मञ्च संग निहित रहने छ  ।

S.NItem NameSpecificationQtyRemarks
1TracksuitsUpper portion with two side palm of the hand elastic grip, full zip, 2 side pockets with zip, logo and message printed on the left side of the chest, logo and message printed on the back side of the upper back with ribs. (High quality finishing durable with logo multicolor screen print) Track pants (Lower) with only side pocket (both side), Style: Sportwear fabric materials, super poly cotton etc. Color-Navy blue with orange lines.5302

तल उल्लेखित अनुसुचीहरुको लिँकबाट आवेदनको लागि आवश्यक दस्ताबेजहरु डाउनलोड गर्न सकिन्छ । 

अनुसची १ः     टेन्डर फारम

अनुसची २ः     बाल तथा बयस्क संरक्षण निती

अनुसची ३ः     Code of Conduct for Suppliers 

थप जानकारीका लागी

पाँचतारा युवा संरक्षक मञ्च

खलंगा, जाजरकोट

कार्यालयको सम्पर्क नं. ०८९–४३००६८, ९८४८१९५२०७ मा फोन गरी जानकारी प्राप्त गर्न सकिन्छ ।

खरिद समिति

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 08 Oct, 2024
Apply Before 28 Oct, 2024
City Jajarkot