समाग्री आपूर्तिको लागि प्राप्त टेण्डरको बित्तिय प्रस्तावना खोल्ने सम्बन्धि सूचना
Details / requirements:
दोस्रो पटक प्रकाशित मितिः २०८१/०७/१४
विषयः समाग्री आपूर्तिको लागि प्राप्त टेण्डरको बित्तिय प्रस्तावना खोल्ने सम्बन्धमा ।
उपरोक्त सम्बन्धमा वर्ल्ड भिजन इन्टरनेशनल नेपाल (WVI Nepal) र पाँचतारा युवा संरक्षक मञ्च (PTYSM) जाजरकोट द्धारा सञ्चालित Child Sponsorship परियोजनाको लागि सामाग्रीहरु आवश्यक परेकोले नेपाल सरकारबाट बस्तु तथा सेवा संग सम्बन्धित कार्यको इजाजत प्राप्त अधिनमा रहि कार्य गर्नका लागि इच्छुक आपुर्तीकर्ताबाट टेन्डर आह्वान गरिएकोमा । टेन्डर प्रकाशन मिति २०८१/६/२२ देखि २०८१/७/१२ गते दिउसो ५ बजे सम्ममा यस संस्थाको कार्यालयमा दर्ता भएका जम्मा २० वटा बोलपत्र दाताहरुको मिति २०८१/७/१३ मा मुचुल्का गरि संस्थाले माग गरेको Specification को आधारमा प्राबिधिक टोलीले नमुना परिक्षण गर्दा प्राप्त भएको २० वटा मध्य ८ वटा तल उल्लेखित लिक्कमा रहेको बोलपत्रदाताहरुकोे नमुना परिक्षण सफल भएको जानकारी गारिन्छ साथै नमुना परिक्षणमा सफल भएका बोलपत्रदाताहरुलाइ मिति २०८१/७/२७ गते दिउसो १ बजे बित्तिय प्रस्तावना खोलिने भएको हुदा आफ्नो प्रतिनिधी पठाइदिनहुन अनुरोध गरिन्छ र बाकी रहेको १२ वटा बोलपत्रदाताहरुको नमुना संस्थाले माग गरेको Specification अनुसारको नभएकोले उहाहरुको दरभाउपत्र समाबेश नगरिने भएकोले त्याहाबाट यस संस्थामा प्राप्त भएको नमुना र बोलपत्र यो सुचना प्रकाशित भएको मितिले २० दिन भित्र फिर्ता लैजानु हुन अनुरोध गरिन्छ ।
https://sample-selected-fimrs/document/downloadFromhere
नोटः नमुना परिक्षणका सफल भएकाहरुले आफ्नो प्रतिनिधी नपठाएको खण्डमा पाँचतारा युवा संरक्षक मञ्च , खरिद समितले खोल्न सक्ने छ । साथै याहाहरुलाइ यस निणर्य प्रक्रियामा असन्तुष्टी भएमा यस कार्यालयमा मिति २०८१/७/२६ भित्र लिखित पत्र पठाउनु हुन अनुरोध गरिन्छ । ।
थप जानकारीका लागी
पांचतारा युवा संरक्षक मञ्च
खलंगा जाजरकोट
कार्यालयको सम्पर्क नं. ९८४८१९५२०७, ०८९-४३००६८ मा फोन गरी जानकारी प्राप्त गर्न सकिन्छ ।
खरिद समिति
Overview
Category | Expression of Interests, Tender Notice, Bid, Development / INGO |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 30 Oct, 2024 |
Apply Before | 12 Nov, 2024 |
City | Jajarkot |