सहायक (प्रसाशन/लेखा)

AMDA Nepal

Association of Medical Doctors of Asia-Nepal (AMDA-Nepal) was established in 1989 as a chapter of AMDA-International, Japan and was officially registered in the government office as a NGO in 1990. It is a humanitarian, nonprofit-making, non-political, non-sectarian, Non-Governmental Organization working with its mission to promote the health and well-being of the underprivileged and marginalized people under the slogan "Better quality of life for better future." AMDA Nepal is providing curative and preventive health services through its hospitals and projects in different parts of Nepal.

Details / requirements:

च.नं.०१०६७०

मितिः २०८१।०९।२३

पदपूर्ति सम्बन्धि सूचना

(सूचना नं. ०१०६७०/०७/२०८१/८२)

आम्दा नेपाल मातहत सञ्चालित आम्दा मेची अस्पताल, धुलाबारीको लागि तपशिलमा उल्लेखित पदका निमित्त तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले वि.सं. २०८१।०९।२९ गते भित्र online (http://amda.org.np/vacancies.html) मार्फत निवेदन पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ । रितपूर्वक प्राप्त निवेदकहरू मध्ये योग्यताको आधारमा सिमित निवेदकलाइ परिक्षामा सामेल गराइ योग्य व्यक्तिलाइ मात्र छनौट गर्न वा यस सूचनाको आधारमा प्रारम्भ भएको प्रकृया जुनसुकै वखत आंशिक वा पूर्ण रूपमा रद्द गर्न सकिनेछ ।

१. पदः सहायक (प्रसाशन/लेखा)

विज्ञापन नं. ०१/१०६७०

स्थानः आम्दा मेची अस्पताल

संख्याः १

सेवाको किसिमः करार (पुर्ण समय)

न्यूनतम योग्यताः

    १. व्यवस्थापन संकाय विषयमा उच्च माध्यामिक (10+2/PCL) तह उत्तिर्ण भएको ।

प्राथमिकताः

    १. लेखा/भण्डारण व्यवस्थापन सफ्टवेयर सञ्चालन सम्बन्धि राम्रो ज्ञान भएको ।

    २. दुइपाङ्ग्रे सवारी साधनको लाइसेन्स भएको ।

    ३. सम्बन्धित क्षेत्रमा २ वर्षको कार्यानुभव ।

आवश्यक कागजपत्र

    १. शैक्षिक योग्यताका प्रमाणपत्रहरूको प्रतिलिपि ।

    २. आवश्यक पर्ने सम्बन्धित पदका लागि परिषद्को दर्ता प्रमाणपत्र ।

    ३. नागरिकताको प्रमाणपत्र ।

    ४. अनुभवको प्रमाणपत्र।

विस्तृत जानकारीका लागि निम्न ठेगानामा सम्पर्क राख्नु हुन हार्दिक अनुरोध छ ।

आम्दा नेपाल

गोकर्णेश्वर-६, जोरपाटी, काठमाडौं

http://amda.org.np/vacancies.html

Overview

Category Development and Project, Finance & Administration, Assistant
Openings 1
Position Type Contract
Experience 2+ years
Education Intermediate (10+2), Finance/Management
Posted Date 07 Jan, 2025
Apply Before 13 Jan, 2025
City Kathmandu