सुची दर्ता सम्बन्धी सूचना

National Inter Religious Network (NIRN) Nepal

Details / requirements:

सुची दर्ता सम्बन्धी सूचना

चौथो पटक प्रकाशित मिति: २०८१/०७/२५

वर्ल्ड भिजन ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा राष्ट्रिय अन्तर धार्मिक सञ्जाल (निरन) नेपालद्धारा संचालित ललितपुर जिल्लामा MORAL Values Project अन्तर्गत चालु आर्थिक वर्ष २०८१/८२ को लागि आवश्यक पर्ने तपशिल बमोजिमका सामग्री तथा सेवाहरुको सरल सहज ढंगले बस्तु तथा सेवा आपूर्ति गर्नको लागि इच्छुक इजाजत प्राप्त फर्म र कम्पनी र संस्थाहरु, व्यक्ति (सेवाप्रदायक) को सूची करणको लागि यो सूचना प्रकाशित भएको मितिले २०८१/०८/२१ गते  कार्यालय समय भित्र (अपरान्ह ४ बजे) तोकिएको ढाँचाको सूची दर्ता फारम सहित तपशिलमा उल्लेखित आवश्यक कागजात पेश गरि सुचिकृत गराउन हुन यो सूचना प्रकाशित गरिएको छ।

आवश्यक सामग्री तथा सेवाहरुको विवरण:

क्र.स.

आवश्यक वस्तु तथा सामाग्रीको विवरणक्र.स.आवश्यक वस्तु तथा सामाग्रीको विवरण
कार्यालय मसलन्द/ स्टेशनरी तथा अन्य विविध सामाग्रीहरु, पुस्तक तथा पाठ्य सामग्री ।होटल सेवा , तालिम तथा कार्यक्रमहरु संचालनका लागि लज, होटल र हल (Bagmati Pradesh, Madesh Pradesh, Sudur Paschim Pradesh and Lumbini Pradesh)
विज्ञापन विद्युतिय तथा छापा, रेडियो कार्यक्रम  (Madesh Pradesh and Sudur Paschim Pradesh)प्रेस तथा छपाइ कार्य,  videography, documentary, बार्षिक पुस्तिकाहरु, क्यालेण्डर प्रिन्ट
विभिन्न Advocacy  सम्बन्धी/ संस्थागत विकास सम्बन्धी तालिम दिने। (Consultant Service)भिजिबिलिटी सामग्री प्रिन्ट – टिर्सट,क्याप,  व्याग आदि
गाडि रिजर्भ भाडा को लागि (Bagmati Pradesh, Madesh Pradesh and Sudur Paschim Pradesh)हवाई उडान यात्रा टिकट सम्बन्धमा ।

सुचि दर्ता गर्दा पेश गर्नु पर्ने कागजातहरु

सूची दर्ता फाराम, फर्मदर्ता प्रमाणपत्रको प्रतिलिपी (नविकरण सहित), स्थायी लेखा नम्बर/मूल्य अभिबृद्धिकरमा दर्ता प्रमाण पत्रको प्रतिलिपी, करचुक्ता प्रमाणपत्रको प्रतिलिपी (२०८०/८१ आर्थिक वर्ष सम्मको), प्रोप्राइटर/कम्पनी प्रमुखको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, पछिल्लो दुई वर्षमा विभिन्न संस्था तथा निकायहरुमा सेवा प्रदान गरेको प्रमाणको प्रतिलिपि (यदि भएमा) कुनै पनि निकायमा कालो सूचिमा नरहेको स्व:घोषणापत्र, अन्य आवश्यक फारामहरु Suppliers Code of Conduct & Suppliers Registration Form.

आवश्यक विवरण प्राप्त गर्ने प्रक्रिया: यो सूचना प्रकाशित भएको मितिले २०८१/०८/२१ गते कार्यालय समय भित्र (अपरान्ह ४ बजे) माथि उल्लेखित कागजातहरुको शिल वा खामबन्दी गरी निम्न उल्लेखित कार्यालयमा वा इमेल nirnnepal.hr@gmail.com  मा सम्पूर्ण आवश्यक कागजात स्क्यान गरी पेश गर्न सकिनेछ ।

थप जानकारी र तोकिएको फाराम तथा अन्य विवरण प्राप्त गर्नका लागि तल दिएको लिंकमा छ वा निम्न ठेगानामा सम्पर्क गर्नु हुन अनुरोध छ ।

Link: Annex 1 A EOI Form - Supplier Registration Form

Link: Annex 2 B Supplier Registration

Link: Annex 3 Self Declaration Letter

Link: EOI Call

Link: Supplier Code of Conduct

ठेगाना:

राष्ट्रिय अन्तर धार्मिक सञ्जाल (निरन) नेपालको केन्द्रीय कार्यालय, सातदोबाटो, ललितपुर ०१-५१५१८०४

नोट: रितपूर्वक नआएको निवेदन उपर कुनै कारवाही नहुने वेहोरा सुचित गरिन्छ । थप जानकारीको लागि कार्यालय समयमा यस संस्थाको कार्यालयमा आई बुझ्न सक्नुहुनेछ।

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 11 Nov, 2024
Apply Before 06 Dec, 2024
City Lalitpur