सूची दर्ता सम्बन्धी सूचना

CLEAN UP NEPAL

Details / requirements:

सूची दर्ता सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति २०८१/०४/०१ गते

यस संस्थाको आर्थिक वर्ष २०८१/८२ का लागि CLEAN UP NEPAL (स्वच्छ सफा नेपाल) संस्था तथा संस्था द्धारा सञ्चालित परियोजनाहरूलाई दैनिक कार्य सम्पन्न गर्न आवश्यक पर्ने सामग्री, काम तथा सेवाहरू आपुर्ती गर्न गराउनको लागि सूची तयार गर्नुपर्ने भएकोले ईच्छुक ईजाजत प्राप्त भएका सप्लायर्र्स/कम्पनी, फर्म तथा व्यत्तिहरूले निम्न सामग्री, काम तथा सेवाहरू मध्ये आफुले प्रदान गर्ने सेवा तथा कार्यहरूको प्रत्येक समूहका लागि छुट्टाछुट्टै विवरण उल्लेख गरी मिति २०८१/०४/१५ गते १५ (पँन्द्र) भित्रमा यस संस्थाको वित्तिय शाखामा आवश्यक प्रमाणित कागजातहरूका प्रतिलिपि सहित दर्ता गर्न हुन वा इमेल procurement@cleanupnepal.org.np  मार्फत समेत पठाउन हुन यो सूचना प्रकाशित गरिएको छ ।

Click on the link below for detailed RFQ:

https://drive.google.com/uc?export=download&id=1vgMLdYqSt3oYOuJcGt8BkR4Rz3dmbij3

साथै सूची दर्ता सम्बन्धि कुनै जानकारी लिनुपर्ने भएमा यस सम्पर्क नम्बरमा ०१-४३७३१७५, ९८२३०८३५०५ सोधपुछ गर्न सक्नुहुनेछ ।

सूची दर्ताको लागि माथि भनिए बमोजिमको दस्तावेजहरूलाई ईमेल subject line "Supplier Listing FY 2081/82" सहित ईमेल: procurement@cleanupnepal.org.np मा पठाउन हुन अनुरोध गरिन्छ ।

थप जानकारी:

१. म्याद नाघि पेश भएको, आवश्यक कागजातहरू पुरा नभएको निवेदन उपर कुनै कारवाही हुने छैन ।

२. सूचिकृत भएका व्यक्ति, फर्मरसंस्था वा कम्पनीहरूसँग प्रचलित नियमानुसार लिखित दर रेट माग गरी कार्यालयको आवश्यकता अनुसारको सामान, आपुर्ति, मर्मत, परामर्श सेवा अन्य सेवा खरिद गर्न सकिने छ ।

३. सूचिकृत भएका फर्मरसंस्था वा कम्पनीहरूले सन्तोषजनक सेवा तथा सामग्री आपूर्ति नगरेको खण्डमा लिखित जानकारी दिई सूचीबाट हटाउन सकिनेछ । 

आवेदन स्वीकार गर्ने, रद्ध गर्ने, आवश्यक सामग्री योजनामा थपघट गर्ने र यस सम्बन्धि अन्तिम निर्णय गर्ने अधिकार संस्थामा निहित रहनेछ ।

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 16 Jul, 2024
Apply Before 30 Jul, 2024
City Kathmandu