सूची दर्ता गराउने सम्बन्धी सूचना
Details / requirements:
सूची दर्ता गराउने सम्बन्धी सूचना
प्रकाशित मिति: २०८१/१२/२७
सुर्यादय अनाथाश्रम शिवपुरी-६, गुर्जे, नुवाकोट र केन्द्रिय कार्यालय बुढानिलकण्ठ-७, काठमाडौंका लागि आ.व. २०८१/०८२ को लागि तल उल्लेखित आवश्यक बिबिध सामग्रीहरु तथा सेवाहरु आपूर्ति गर्न ईच्छुक सेवा प्रदायकहरुबाट यस संस्थामा ३० दिन भित्र निवेदन दिई सूचीकृत गराउन सम्बन्धित आपूर्तिकर्ताहरुको लागि यो सूचना प्रकाशन गरिएको छ।
(क) खरिद तथा आपूर्ति तर्फ:
१. मसलन्द तथा कार्यालय सामान छपाई आदि
२. मेशिनरी उपकरणहरु (कम्पयूटर,फोटोकपी,फ्याक्स,प्रिन्टर,स्क्यानर,टेलिफोन सेट आदि)
३. ईलेक्ट्र्कि तथा सेनेटरी सामानहरु
४. किराना सामान , फलफूल तरकारी
५. फर्निचर तथा फर्निसिङ्ग (कार्पेट पर्दा)
६ नर्सरी सामग्री
७ कपडा / कस्मेटिक
८ भाडा वर्तन सामग्री
९ बिबिध
(ख) सेवा (बिमा सेवा र मर्मत) तर्फ:
१. बिमा सेवा
२. फर्निचर मर्मत
३. बाईक, स्कुटर मर्मत
४. कम्पयूटर,फोटोकपी,फ्याक्स,प्रिन्टर,स्क्यानर,टेलिफोन सेट आदि मर्मत
५ सामाजिक लेखा परिक्षण सहजकर्ता
६ लेखा परिक्षण अडिटर
७ विभिन तालिमको सहजकर्ता
८ भेटनरी सेवा
९ सिलाई / बुनाई सेवा
दरखास्त साथ पेश गर्नुपर्ने कागजातहरु:
१. संस्था वा फर्म दर्ता प्रमाणपत्रको फोटोकपी
२. स्थायी लेखा नम्बर वा मुल्य अभिवृद्घी कर दर्ताको फोटोकपी
३. आर्थिक बर्ष २०८०/८१ को चुक्ता प्रमाणपत्रको फोटोकपी
रीत नपुगी आएको दरखास्तलाई मान्यता दिइने छैन । प्राप्त दरखास्तहरु स्वीकृत गर्ने नगर्ने अधिकार यस कार्यालयमा सुरक्षित रहने छ ।
इमेल: orphanagesunrise@gmail.com , foso19102@gmail.com
थप जानकारीको लागि: फोन: 9851201624
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 09 Apr, 2025 |
Apply Before | 08 May, 2025 |
City | Kathmandu |