सूची दर्ता गराउने सम्बन्धी सूचना

Sunrise Orphanage

Details / requirements:

सूची दर्ता गराउने सम्बन्धी सूचना

प्रकाशित मिति: २०८१/१०/०९

आ.व. २०८१/०८२ का लागि आवश्यक हुने बस्तु तथा अन्य सेवाहरु पटक पटक वा एकै पटक खरिद गर्न छुट्टाछुट्टै सूची तयार गरि राख्नु पर्ने भएकोले ईच्छुक सेवा प्रदायकहरुबाट यस संस्थामा १० दिन भित्र निवेदन दिई सूचीकृत गराउन सम्बन्धित  आपूर्तिकर्ताहरुको लागि यो सूचना प्रकाशन गरिएको छ।

(क)     खरिद तथा आपूर्ति तर्फ: 

१.     मसलन्द तथा कार्यालय सामान छपाई आदि 

२.     मेशिनरी उपकरणहरु (कम्पयूटर,फोटोकपी,फ्याक्स,प्रिन्टर,स्क्यानर,टेलिफोन सेट आदि)

३.     ईलेक्ट्र्कि तथा सेनेटरी सामानहरु

४.     किराना सामान , फलफूल तरकारी

५.     फर्निचर तथा फर्निसिङ्ग (कार्पेट पर्दा)

    र्सरी सामग्री  

    कपडा / कस्मेटिक

    भाडा वर्तन सामग्री 

    बिबिध 

(ख) सेवा (बिमा सेवा र मर्मत) तर्फ:

१. बिमा सेवा

२. फर्निचर मर्मत 

३. बाईक, स्कुटर मर्मत

४. कम्पयूटर,फोटोकपी,फ्याक्स,प्रिन्टर,स्क्यानर,टेलिफोन सेट आदि मर्मत

५.  सामाजिक लेखा परिक्षण सहजकर्ता

६.  लेखा परिक्षण अडिटर 

७.   विभिन तालिमको सहजकर्ता

८.  भेटनरी सेवा 

९ . सिलाई / बुनाई  

दरखास्त साथ पेश गर्नुपर्ने कागजातहरु:

१. संस्था वा फर्म दर्ता प्रमाणपत्रको फोटोकपी

२. स्थायी लेखा नम्बर वा मुल्य अभिवृद्घी कर दर्ताको फोटोकपी

३. आर्थिक बर्ष २०८०/८१ कर दाखिला पत्र अथवा आ.व. २०७९/८० को चुक्ता

प्रमाणपत्रको फोटोकपी

रीत नपुगी आएको दरखास्तलाई मान्यता दिइने छैन । प्राप्त दरखास्तहरु स्वीकृत गर्ने नगर्ने अधिकार यस कार्यालयमा सुरक्षित रहने छ ।

इमेल: foso19102@gmail.com , orphanagesunrise@gmail.com 

थप जानकारीको लागि: फोन: ९८५१०१६२४

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Salary Rs. /
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 22 Jan, 2025
Apply Before 22 Feb, 2025
City Kathmandu