सूची दर्ता गर्ने बारेको सूचना
Nepal Water for Health (NEWAH) is a national level non-governmental organization (NGO) that specializes in WASH (drinking water, sanitation and hygiene promotion). Established in 1992, it has been working actively to provide basic water and sanitation related services to poor communities; and in strengthening the capacity of local communities in sustaining these services and further utilize their potential to undertake other development initiatives as per their need. NEWAH operates in selective Rural/Urban Municipalities of Nepal through its two provincial offices located in Sindhuli, Bagmati Province and Baglung, Gandaki Province of the country with the support of over 100 professional staff.
Details / requirements:
सूची दर्ता गर्ने बारेको सूचना
प्रथम पटक प्रकाशन मिति: २०८१ मंसिर २०
यस नेपाल स्वास्थ्यको लागि पानी (नेवा) बागलुङलाई यस आ.ब. २०८१⁄८२ को लागि NS 572: 2076 43 Grade OPC Cement 43 Grade (Laminated Bag) को आपुर्ती र ढुवानी गर्ने नेपाल सरकारको सम्बन्धित निकायबाट इजाजत प्राप्त गरेका इच्छुक रजिस्टर्ड फर्मरकम्पनी ,आपुर्तीकर्ताहरूबाट सुची दर्ताको रितपुर्वक दरखास्तर आवेदन आह्वान गरिएको छ ।
आवश्यक कागजात तथा सर्तहरू:
१) फर्म/कम्पनीको इजाजतपत्र
२) मुल्यअभिबृद्धि कर दर्ता प्रमाणपत्र
३) आ.व.२०८०।८१ को कर चुक्ता प्रमाण पत्र
४) उपलब्ध नमूना अनुसारको स्वघोषित फारम
उपरोक्त बमोजिम सुचि दर्ताका लागि आवेदन दिँदा सम्बन्धित “आवश्यक कागजात तथा शर्तहरू” मा उल्लेख गरिएका सबै व्यहोरा तथा प्रमाणपत्रहरू अनिवार्य संलग्न गर्नुका साथै लेटरहेड सहित सिलबन्दी (लाहछाप) खामबन्दी गरि खाममा रजिस्टर्ड फर्म र कम्पनी, आपुर्तीकर्ता नाम, छाप र सम्पर्क नम्बर सहित पेश गर्नुपर्नेछ ।
TOR Link: https://drive.google.com/uc?export=download&id=182e-SV7qf8f4ykYbflyCNwVuiHgo5gZK
सुची दर्ता आवेदनको लागि २०८१ मंसिर २६ गते (डिसेम्बर ११, २०२४) कार्यालय समय बेलुकी ४ बजे भित्र तपशिलको कार्यालय ठेगानामा बुझाउनु पर्नेछ ।
नेपाल स्वास्थ्यको लागि पानी (नेवा)
प्रदेश कार्यालय, बागलुङ
फोनः ०६८– ५२२१९२ (होटल दि राजन नजिक)
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 05 Dec, 2024 |
Apply Before | 11 Dec, 2024 |
City | Baglung |