Request for Quotation (RFQ) for Renting House

Lutheran World Federation

Details / requirements:

"कार्यालय प्रयोजनका लागि घर भाडामा चाहियो"

सुचना प्रकाशित मिति: २/६/२०८१

यस लुथरन वर्ल्ड फेडेरेसन नेपाल कार्यालयलाई कम्तिमा १२ देखि १५ कोठा (मझौला कोठाहरु) र एउटा ठूलो बैठक हल (३५ देखि ४० जना बस्न मिल्ने) अथवा कुल फ्लोर एरिया २५०० देखि ३००० वर्गफिट सम्मको, मोटर बाटोको सुविधा भएको कम्तिमा ५ वटा हलुका सवारी साधन र २० वटा सम्म मोटरसाइकल पार्किङ्ग गर्न मिल्ने, कम्पाउन्ड वाल लगाएको भुकम्प प्रतिरोधक प्रविधि अपनाई निर्माण भएको घर, निम्न लिखित क्षेत्रमा आवस्यक परेकोले इच्छुक घरधनीले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र यस कार्यालयमा सिलबन्दी ईच्छापत्र दररेट, हालसालै खिचिएको एक प्रति फोटो, लालपूज र नक्सा पासको प्रतिलिपि सहित बुझाउँन हुन सूचित गरिन्छ ।

For the Request for Quotation (RFQ), please click on the following link:

Link: Request for Quotation (RFQ)

प्रस्तावित एरियाहरु: महाराजगंज, धुम्वाराहि, वाँसवारी, गोल्फुटार, सुकेधारा, लगाएत चक्रपथ (रिगरोड) बाट ५०० मिटर वाहिर सम्म।

ईच्छापत्र वुझाउँने अन्तिम मिति: आश्विन १६ गते (अक्टोवर २, २०२४) सम्म

समय: ९ देखि ५ बजे भित्र

स्थान: लुथरन वर्ल्ड फेडेरेशन नेपाल, घर नं. १३८ चुनदेवी मार्ग गणशबस्ति ४, महाराजगंज, काठमाडौं नेपाल

दरखास्त फारम यस कार्यालय (लुथरन वर्ल्ड फेडेरेसन) को Website बाट अथवा सिधै कार्यालयबाट पनि लिन सकिन्छ।

Website: https://nepal.lutheranworld.org/content/announcement-101

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 18 Sep, 2024
Apply Before 02 Oct, 2024
City Kathmandu