Request for Applications-Master Mason/आवेदन आह्वान-नाइके डकर्मी

MinErgy Private Limited

Details / requirements:

Request for Applications-Master Mason/आवेदन आह्वान-नाइके डकर्मी

अस्ट्रियाको इन्सब्रुक विश्वविद्यालयले मिनर्जी प्रालि,नेपाल; ग्रिनटेक नलेज सोलुसन्स प्रालि, भारत र एसोसिएसन इस्पानोला डे नोर्मालिजेसियन,स्पेनको साझेदारीमा युरोपियन युनियन अन्तर्गत स्विच एसिया अनुदान कार्यक्रमको आर्थिक सहायता अन्तर्गत चारवर्षे परियोजना “बिल्डिङ इनर्जी एफिसेन्सी इन नेपाल (BEEN)” परियोजना कार्यान्वयन भइरहेको छ। BEEN परियोजनाले नयाँ भवनको नक्सांकन र निर्माणका साथै विद्यमान भवनहरूको पुनर्निर्माणमा ऊर्जा दक्षता (EE) र नवीकरणीय ऊर्जा(RE)उपायहरू अङ्गीकार गर्दै नेपाली भवन निर्माण क्षेत्रमा कम कार्बन उत्सर्जन र स्रोत-दक्षता हासिल गर्न योगदान पुर्‍याउने लक्ष्य राखेको छ।

मिनर्जी प्राइभेट लिमिटेडले (MinErgy)आवेदन-आह्वान “MASTER MASON (डकर्मी नाइके)” सेवाको खोजी गरिरहेको छ।

आवेदन आह्वान

आवेदन साँझ ५:00 pm २९ अगस्ट २०२४ सम्म info@beenproject.org इमेलमा MASTER MASON (डकर्मी नाइके) का लागि आवेदन भन्ने खुलाएर सबै कागजपत्र संलग्न गरी पठाउनुपर्नेछ।

Overview

Category Development and Project
Openings 1
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 15 Aug, 2024
Apply Before 29 Aug, 2024
City Lalitpur