पदपूर्ति सम्बन्धि सूचना
Association of Medical Doctors of Asia-Nepal (AMDA-Nepal) was established in 1989 as a chapter of AMDA-International, Japan and was officially registered in the government office as a NGO in 1990. It is a humanitarian, nonprofit-making, non-political, non-sectarian, Non-Governmental Organization working with its mission to promote the health and well-being of the underprivileged and marginalized people under the slogan "Better quality of life for better future." AMDA Nepal is providing curative and preventive health services through its hospitals and projects in different parts of Nepal.
Details / requirements:
च.नं. ०१०७१८
मितिः २०८१।१०।१५
पदपूर्ति सम्बन्धि सूचना
(सूचना नं. ०१०७१८/०८/२०८१/८२)
आम्दा नेपाल मातहत सञ्चालित सिद्धार्थ बाल तथा महिला अस्पताल, बुटवलको लागि तपशिलमा उल्लेखित पदहरूका निमित्त तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले वि.सं. २०८१।१०।२१ गते भित्र online (http://amda.org.np/vacancies.html) मार्फत निवेदन पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ । रितपूर्वक प्राप्त निवेदकहरू मध्ये योग्यताको आधारमा सिमित निवेदकलाइ परिक्षामा सामेल गराइ योग्य व्यक्तिलाइ मात्र छनौट गर्न वा यस सूचनाको आधारमा प्रारम्भ भएको प्रकृया जुनसुकै वखत आंशिक वा पूर्णरूपमा रद्द गर्न सकिनेछ
१. पद: बालरोग विशेषज्ञ (चिकित्सा)
विज्ञापन नं. ०१/१०७१८
स्थानः सि.बा.म.अ., बुटवल
संख्याः केही
सेवाको किसिमः करार (पुर्ण समय)
न्यूनतम योग्यताः
१. बालरोग विषयमा स्नातकोत्तर तह उत्तिर्ण भएको ।
प्राथमिकताः
१. सम्बन्धित क्षेत्रमा दुइ वर्षको कार्यानुभव भएको ।
२. पदः बरिष्ठ अधिकृत (नर्सिङ)
विज्ञापन नं. ०२/१०७१८
स्थानः सि.बा.म.अ., बुटवल
संख्याः १
सेवाको किसिमः करार (पुर्ण समय)
न्यूनतम योग्यता:
१. नर्सिङ विषयमा स्नातकोत्तर तह उत्तिर्ण भएको ।
प्राथमिकता:
१. नर्सिङ व्यवस्थापन सम्बन्धि राम्रो अनुभव भएको ।
२. कम्प्युटर सञ्चालन सम्बन्धि राम्रो ज्ञान भएको ।
३. सम्बन्धित क्षेत्रको व्यवस्थापकिय स्तरमा रहि १०० शैय्याको अस्पतालमा दुइ वर्षको कार्यानुभव भएको ।
३. पदः अधिकृत (खरिद व्यवस्थापन)
विज्ञापन नं. ०३/१०७१८
स्थानः सि.बा.म.अ., बुटवल
संख्याः १
सेवाको किसिमः करार (पुर्ण समय)
न्यूनतम योग्यताः
१. फार्मेसी विषयमा स्नातक तह उत्तिर्ण भएको ।
प्राथमिकताः
१. फार्मेसी विषयमा स्नातकोत्तर तह उत्तिर्ण भएको वा व्यवस्थापन विषयमा ।
२. अस्पतालजन्य सरसामान (अस्पताल एवं ॵषधीजन्य सरसामान) लगायतको आपुर्ति तथा खरिद सम्बन्धि ज्ञान भएको ।
३. भण्डारण व्यवस्थापन सफ्टवेयरमा दक्षता हासिल गरेको ।
४. सम्बन्धित क्षेत्रमा २ वर्षको कार्यानुभव ।
आवश्यक कागजपत्र
१. शैक्षिक योग्यताका प्रमाणपत्रहरूको प्रतिलिपि ।
२. आवश्यक पर्ने सम्बन्धित पदका लागि परिषद्को दर्ता प्रमाणपत्र ।
३. नागरिकताको प्रमाणपत्र ।
४. अनुभवको प्रमाणपत्र ।
विस्तृत जानकारीका लागि निम्न ठेगानामा सम्पर्क राख्नुहुन हार्दिक अनुरोध छ ।
आम्दा नेपाल
गोकर्णेश्वर-६, जोरपाटी, काठमाडौं
Overview
Category | Development and Project, Health Physician, Pharmacist, Nursing |
Openings | Few |
Position Type | Full Time |
Experience | Please check vacancy details. |
Education | Please check vacancy details |
Posted Date | 28 Jan, 2025 |
Apply Before | 03 Feb, 2025 |
City | Butwal |