पदपूर्ति सम्बन्धि सूचना
Association of Medical Doctors of Asia-Nepal (AMDA-Nepal) was established in 1989 as a chapter of AMDA-International, Japan and was officially registered in the government office as a NGO in 1990. It is a humanitarian, nonprofit-making, non-political, non-sectarian, Non-Governmental Organization working with its mission to promote the health and well-being of the underprivileged and marginalized people under the slogan "Better quality of life for better future." AMDA Nepal is providing curative and preventive health services through its hospitals and projects in different parts of Nepal.
Details / requirements:
च.नं.010566
मितिः २०८१।०८।१४
पदपूर्ति सम्बन्धि सूचना
(सूचना नं. १०५६६/०५/२०८१/८२)
आम्दा नेपाल केन्द्रीय कार्यालय, काठमाण्डौ र सिद्धार्थ बाल तथा महिला अस्पताल, बुटवलको लागि तपशिलमा उल्लेखित पदहरूका निमित्त तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले वि.सं. २०८१।०८।१९ गते भित्र online (http://amda.org.np/vacancies.html) मार्फत निवेदन पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ । रितपूर्वक प्राप्त निवेदकहरू मध्ये योग्यताको आधारमा सिमित निवेदकलाई परिक्षामा सामेल गराई योग्य व्यक्तिलाई मात्र छनौट गर्न वा यस सूचनाको आधारमा प्रारम्भ भएको प्रकृया जुनसुकै वखत आंशिक वा पूर्णरूपमा रद्द गर्न सकिनेछ ।
१. पदः सहायक (प्रशासन)
विज्ञापन नं. ०१/१०५६६
स्थानः के.का. काठमाण्डौ /सि.बा.म.अ., बुटवल
संख्याः केही
सेवाको किसिमः करार (पुर्ण समय)
न्यूनतम योग्यताः
१. उच्च माध्यामिक (10+2/PCL) तह उत्तिर्ण भएको ।
प्राथमिकता:
१. कम्प्युटर सञ्चालन सम्बन्धि राम्रो ज्ञान भएको ।
२. सम्बन्धित क्षेत्रमा २ वर्षको कार्यानुभव ।
आवश्यक कागजपत्र
१. शैक्षिक योग्यताका प्रमाणपत्रहरूको प्रतिलिपि ।
२. आवश्यक पर्ने सम्बन्धित पदका लागि परिषद्को दर्ता प्रमाणपत्र ।
३. नागरिकताको प्रमाणपत्र ।
४. अनुभवको प्रमाणपत्र।
विस्तृत जानकारीका लागि निम्न ठेगानामा सम्पर्क राख्नुहुन हार्दिक अनुरोध छ ।
आम्दा नेपाल
गोकर्णेश्वर-६, जोरपाटी, काठमाण्डौ