पदपूर्ति सम्बन्धि सूचना

AMDA Nepal

Association of Medical Doctors of Asia-Nepal (AMDA-Nepal) was established in 1989 as a chapter of AMDA-International, Japan and was officially registered in the government office as a NGO in 1990. It is a humanitarian, nonprofit-making, non-political, non-sectarian, Non-Governmental Organization working with its mission to promote the health and well-being of the underprivileged and marginalized people under the slogan "Better quality of life for better future." AMDA Nepal is providing curative and preventive health services through its hospitals and projects in different parts of Nepal.

Details / requirements:

च.नं.010473

मितिः २०८१।०७।०५

पदपूर्ति सम्बन्धि सूचना

(सूचना नं. ०१०४७३/०४/२०८१/८२)

आम्दा नेपाल मातहत सञ्चालित आम्दा अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमक र सिद्धार्थ बाल तथा महिला अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठान, बुटवलको लागि तपशिलमा उल्लेखित पदहरूका निमित्त तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले वि.सं. २०८१।०७|११ गते भित्र online (http://amda.org.np/vacancies.html) मार्फत निवेदन पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ । रितपूर्वक प्राप्त निवेदकहरू मध्ये योग्यताको आधारमा सिमित निवेदकलाइ परिक्षामा सामेल गराइ योग्य व्यक्तिलाइ मात्र छनौट गर्न वा यस सुचनाको आधारमा प्रारम्भ भएको प्रकृया जुनसुकै वखत आंशिक वा पूर्णरूपमा रद्द गर्न सकिनेछ ।

१. पदः अधिकृत (प्रशिक्षक, नर्सिङ्ग),

विज्ञापन नं. ०१/१०४७३,

स्थानः सि.बा.म.अ. आ.स्वा.वि.प्र.,बुटवल

संख्याः ३,

सेवाको किसिमः करार (पुर्ण समय)

न्यूनतम योग्यताः

    १. नर्सिङ्ग विषय (बि.एन/बि.एस्सी नर्सिङ्ग) मा स्नातक तह उत्तिर्ण भएको र सम्बन्धित काउन्सिलमा दर्ता कायम रहेको ।

प्राथमिकताः

    १. SBA तालिम प्राप्त ।

    २. सम्बन्धित क्षेत्रमा २ वर्षको कार्यानुभव ।

२. पदः अधिकृत (प्रशिक्षक, पब्लिक हेल्थ)

विज्ञापन नं. ०२/१०४७३,

  • स्थानः सि.बा.म.अ. आ.स्वा.वि.प्र.,बुटवल
  • संख्याः २,

सेवाको किसिमः करार (पुर्ण समय)

  • स्थानः आम्दा अस्पताल आ.स्वा.वि.प्र.,दमक
  • संख्याः १,

सेवाको किसिमः करार (आंशिक समय)

न्यूनतम योग्यताः

    १. पब्लिक हेल्थ विषयमा स्नातक तह उत्तिर्ण भएको र सम्बन्धित काउन्सिलमा दर्ता कायम रहेको ।

प्राथमिकताः

    १. सम्बन्धित क्षेत्रमा २ वर्षको कार्यानुभव ।

३. पदः अधिकृत (प्रशिक्षक, फार्मेसी)

विज्ञापन नं. ०३/१०४७३,

स्थानः सि.बा.म.अ. आ.स्वा.वि.प्र.,बुटवल

संख्याः २,

सेवाको किसिमः करार (पुर्ण समय)

न्यूनतम योग्यताः

    १. फार्मेसी विषयमा स्नातक तह उत्तिर्ण भएको र सम्बन्धित काउन्सिलमा दर्ता कायम रहेको ।

प्राथमिकताः

    १. सम्बन्धित क्षेत्रमा २ वर्षको कार्यानुभव ।

४. पदः अधिकृत (प्रशिक्षक, ल्याब टेक्नोलोजी)

विज्ञापन नं. ०३/१०४७३,

स्थानः आम्दा अस्पताल आ.स्वा.वि.प्र., दमक

संख्याः २,

सेवाको किसिमः करार (पुर्ण समय)

न्यूनतम योग्यताः

    १. मेडिकल ल्याब टेक्नोलोजी विषयमा स्नातक तह उत्तिर्ण भएको र सम्बन्धित काउन्सिलमा दर्ता कायम रहेको ।

प्राथमिकताः

    १. सम्बन्धित क्षेत्रमा २ वर्षको कार्यानुभव ।

५. पदः अधिकृत (प्रशिक्षक, जीबशास्त्र विज्ञान)

विज्ञापन नं. ०५/१०४७३,

स्थानः आम्दा अस्पताल आ.स्वा.वि.प्र.,दमक

संख्याः १,

सेवाको किसिमः करार (आंशिक समय)

न्यूनतम योग्यताः

    १. जीवशास्त्र विज्ञान विषयमा स्नातकोत्तर तह उत्तिर्ण भएको ।

प्राथमिकताः

    १. सम्बन्धित क्षेत्रमा २ वर्षको कार्यानुभव ।

६. पदः अधिकृत (प्रशिक्षक, भौतिकशास्त्र विज्ञान)

विज्ञापन नं. ०६/१०४७३,

स्थानः आम्दा अस्पताल आ.स्वा.वि.प्र.,दमक

संख्याः १,

सेवाको किसिमः करार (आंशिक समय)

न्यूनतम योग्यताः

    १. भौतिकशास्त्र विज्ञान विषयमा स्नातकोत्तर तह उत्तिर्ण ।

प्राथमिकताः

    १. सम्बन्धित क्षेत्रमा २ वर्षको कार्यानुभव ।

विस्तृत जानकारीका लागि निम्न ठेगानामा सम्पर्क राख्नुहुन हार्दिक अनुरोध छ ।

आम्दा नेपाल

गोकर्णेश्वर-६, जोरपाटी, काठमाडौं

http://amda.org.np/vacancies.html

Overview

Category Public Health, Development and Project, Pharmacist, Nursing, Laboratory Technology
Openings 12
Position Type Contract
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 21 Oct, 2024
Apply Before 27 Oct, 2024
City Damak, Butwal