प्रोजेक्ट म्यानेजर (Project Manager)

Silk Power Pvt. Ltd

Details / requirements:

कर्मचारी आवश्यकता

प्रकाशित मिति: २०८०/०१/२

सिल्क पावर प्राईभेट लिमिटेड द्वारा सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ्गल्यामु गाउँपालिका वडा नं. २ मा प्रवर्द्धित लुजाखोला जलविद्युत आयोजना (२४.८८ मे.वा.) को लागी तपसिलमा उल्लेखीत पदको कर्मचारी आवश्यक भएको हुँदा योग्यता पुगेका ईच्छुक ब्यक्तिहरुलाई ७ दिनभित्र नागरिकताको प्रतिलिपी, पासपोट साईजको फोटो, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी, बायोडाटा, निवेदन र अन्य आवश्यक कागजात समाबेश गरी आवेदन दिनुहुन आह्वान गरिन्छ ।

सि.न.

पद

संख्या

न्युनतम योग्यता

प्रोजेक्ट म्यानेजर

  • सिभिल ईन्जिनियरिङ्गमा स्नातकोत्तर पुरा गरी जलबिद्युत परियोजनाको निर्माण/ब्यवस्थापनमा ४ बर्षको अनुभव भएको । वा
  • सिभिल ईन्जिनियरिङ्गमा स्नातक पुरा गरी जलबिद्युत परियोजनाको निर्माण/ब्यवस्थापनमा ६ बर्षको अनुभव भएको । 
  • निर्माण शुरु देखी सम्पन्न भएको जलबिद्युत आयोजनामा परियोजना प्रमुख/सह प्रमुख सरहको पदको कार्यानुभव भएको ।

सम्पर्क ठेगाना: सिल्क पावर प्राईभेट लिमिटेड, मध्यपुर थिमी ३, भक्तपुर

Silkpower2078@gmail.com

फोन: ०१-६६३५०८०, ९८५१०८८३३९

Overview

Category Engineering - Civil, Development and Project
Openings 1
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 07 May, 2023
Apply Before 13 May, 2023
City Bhaktapur