प्रस्तावना पेश गर्ने सम्बन्धि सूचना
Details / requirements:
प्रस्तावना पेश गर्ने सम्बन्धि सूचना
प्रथम पटक प्रकाशित मिति: २०८१/०८/१४
उपरोक्त सम्बन्धमा वर्ल्ड भिजन इन्टरनेशनल नेपाल (WVI Nepal) र पाँचतारा युवा संरक्षक मञ्च (PTYSM) जाजरकोट द्वारा सञ्चालित Inclusive Quality Education (IQE) परियोजनाबाट भेरी नगरपालिका को वडा न ६, ७, ८, ९, १०, ११ र १२ को १५ विद्यालय साथै नलगाड नगरपालिकामा वडा न १,२,३,४ र ५ को १० विद्यालयमा प्रराम्भिक बाल विकास केन्द्रका बालबालिकाहरूको लागि खेल समाग्री खरिद गर्नु पर्ने भएकोले सम्बन्धित कार्यको लागि नेपाल सरकारबाट इजाजत प्राप्त इच्छुक परामर्श कम्पनी वा सम्बन्धित कार्यक्रमा योग्य विशेषज्ञता भएको व्यक्तिहरूले संस्थाको कार्यालयमा सूचना प्रकाशन भएको मितिले ७ औँ दिन अर्थात मिति २०८१/०८/२१ गते साँझा ५:०० बजे सम्म बुझाई सक्नु पर्ने छ । यदि इमेल मार्फत प्रस्तावना बुझाउने हो भने यस संस्थाको इमेलः ptysm.procurement@gmail.com मा पेस गर्नु पर्ने छ । थप प्रविधिक जानकारीको लागि ९८४८१९५२०७ मा सम्पर्क गर्न सकिने छ । साथै यस सँग सम्बन्धीत कागजातहरू लिङ्कमा गइ प्राप्त गर्न सकिने छ ।
पेश गर्नु पर्ने कागजातहरू:
- PAN/VAT दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि
- कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि
सर्तहरू:
- कोटेशन फर्म राम्रो सँग भरिएको हुन पर्ने
- Suppliers Code of Conduct, Child Safe guarding Policy and Suppliers registration firm हरू भरी सहिछाप र हस्ताक्षर गरेको हुन पर्ने ।
- सामाग्रीहरू पाँचतारा युवा संरक्षक मञ्चको जाजरकोट खलङ्गामा रहेको गोदामघर सम्म ढुवानी गर्नुपर्ने छ ।
अनुसुचीहरू
१. RFQ firm
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 29 Nov, 2024 |
Apply Before | 06 Dec, 2024 |
City | Jajarkot |