प्रस्तावना आह्वान

National Federation of the Deaf Nepal (NDFN)

Details / requirements:

प्रस्तावना आह्वान

राष्ट्रिय बहिरा महासंघ नेपाल देशभर रहेका सुनाइ सम्बन्धी अपांगता भएका व्यक्तिहरूको छाता संस्था हो । यस महासंघ अन्तर्रगत ७ प्रदेश समिति र ५४ जिल्ला  बहिरा संघहरू आवद्ध रहेका छन् ।  महासंघले नेपाली बहिरा समुदायको पहिलो भाषा नेपाली सांकेतिक भाषाको अनुसन्धान, पहिचान, प्रवर्दन, विकास र विस्तार गर्दै आएको छ  सांकेतिक भाषा शब्द संकलन, संकेत निर्माण र शब्दकोश प्रकाशन समेत गर्दै आएको छ  । हाल महासंघले भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा सेन्स इन्टरनेशनलसँगको साझेदारीमा “नेपालमा समावेशी शिक्षा प्रणाली तथा सेवा सुदृढीकरण” परियोजना कार्यान्वयन गरिरहेको छ । महासंघले अपाङ्गता भएका बालबालिका, अभिभावक, हेरचाह कर्ता र शिक्षकहरूका लागि समेत उपयोगी १ स्रोत सामग्री र ४ प्रकारका हाते पुस्तिका र ४ प्रकारका पोस्टरहरू यस संस्थाले  प्रकाशन गर्न लागेको हुदाँ उक्त समग्रीहरूको डिजाइन तथा मुद्रण गर्नका लागि यो तपशिल बमोजिमको प्रस्तावना आह्वान गरिएको छ । 

समावेश गर्नुपर्ने कागजात तथा प्रमाण पत्र

कम्पनीको आधिकारिक लेटरहेडमा NDFN लाई सम्बोधन गरिएको कभर लेटर र सामग्रीको छाप्नका लागी प्रस्तावना सहितको सम्बन्धित कार्यालयको आधिकारीक हस्ताक्षरकर्ताद्वारा विधिवत हस्ताक्षर गरिएको र स्ट्याम्पको सहितको

दर्ता कागजातहरू (PAN, कर चुक्ता, सम्बन्धित सरकारी प्राधिकरणमा कम्पनी दर्ता प्रमाणित) अनिवार्य छन् ।

पेश गर्ने अन्तिम म्याद:  ३० अक्टोबर २०२४

आवेदकहरूको अनुभव विवरण

मुद्रण सामग्रीको लागि कुल लागत भ्याट, डेलिभरी लागत र वा कुनै अन्य लागत भएमा सो सहित समावेश गरेर पठाउनु पर्ने छ ।

मुद्रण सामग्रीको गुणस्तर: 

क. मुद्रण सामग्री: तालिम स्रोत सामग्री 

१. आर्ट पपेर

२. १२० ग्रामको भित्री पेपरमा मुद्रण गर्नुपर्ने (रङ्गिन))

३. २५० ग्राम कभर पपेर (रङ्गिन))

४. रङ: ४ रङ (रङ्गिन) 

५. साइज: A5

६. पेज: ७०

७. बाइन्डिङः हार्ड

८. प्रकाशन गरिने प्रति: १०००

९. भ्याट सहितको मूल्य स्पष्ट खुलाउने

१०. प्रति कपिको मुल्य पनि खुलाउने

११. डिजाइन समेत

ख. हाते पुस्तिका

क्र.स.

सामग्रीको नाम

आर्ट पपेर

कभर पेपर र मुद्रण पेपर २५० ग्रामको

रङ: ४ रङ (सबै रङ्गिन)

साइज: A5

बाइन्डिङ

प्रकाशन गरिने प्रति: १०००

पेज

दैनिक जिवनयापनका सिप  (कपाल कोर्ने)

आर्ट पपेर

कभर पेपर र मुद्रण पेपर २५० ग्रामको

रङ: ४ रङ (सबै रङ्गिन)

साइज: A5

स्पाइरल

प्रकाशन गरिने प्रति: १०००

दैनिक जिवनयापनका सिप  (खाना खाने)

आर्ट पपेर

कभर पेपर र मुद्रण पेपर २५० ग्रामको

रङ: ४ रङ (सबै रङ्गिन)

साइज: A5

 स्पाइरल

प्रकाशन गरिने प्रति: १०००

२६

दैनिक जिवनयापनका सिप  (महिनावारी सरसफाइ)

आर्ट पपेर

कभर पेपर र मुद्रण पेपर २५० ग्रामको

रङ: ४ रङ (सबै रङ्गिन)

साइज: A5

 स्पाइरल

प्रकाशन गरिने प्रति: १०००

२१

दैनिक जिवनयापनका सिप  (दाँत माझ्ने )

आर्ट पपेर

कभर पेपर र मुद्रण पेपर २५० ग्रामको

रङ: ४ रङ (सबै रङ्गिन)

साइज: A5

 स्पाइरल

प्रकाशन गरिने प्रति: १०००

२१

ग. पोस्टर

क्र.स.

सामग्रीको नाम

आर्ट पपेर

पेपर  ग्राममा

रङ: ४ रङ

साइज:

बाइन्डिङ:

प्रकाशन गरिने प्रति:

दैनिक जिवनयापनका सिप  (कपाल कोर्न )

आर्ट पपेर

१५० ग्रामको

सबै रङ्गिन (Multicolor)

१८ X २४ चौडाई र उचाई

पोस्टर, लेमिनशन सहित

प्रकाशन गरिने प्रति: १०००

दैनिक जिवनयापनका सिप  (महिनावारी सरसफाइ )

आर्ट पपेर

१५० ग्रामको

सबै रङ्गिन (Multicolor)

१८ X २४ चौडाई र उचाई

पोस्टर, लेमिनशन सहित

प्रकाशन गरिने प्रति: १०००

दैनिक जिवनयापनका सिप (दाँत माझ्ने)

आर्ट पपेर

१५० ग्रामको

सबै रङ्गिन (Multicolor)

१८ X २४ चौडाई र उचाई

पोस्टर, लेमिनशन सहित

प्रकाशन गरिने प्रति: १०००

दैनिक जिवनयापनका सिप  (खाना खाने)

आर्ट पपेर

१५० ग्रामको

सबै रङ्गिन (Multicolor)

१८ X २४ चौडाई र उचाई

पोस्टर, लेमिनशन सहित

प्रकाशन गरिने प्रति: १०००

मुख्य जिम्मेवारी:

  • बहिरा महासंघको पुस्तकका लागी वर्डफाइल र आवश्क चित्रहरु  प्रदान गर्ने
  • महासंघका कर्मचारीले डिजाइपछि चेक गर्नुपर्ने 
  • बहिरा महासंघले दिएको ढाँचा र स्वीकृति अनुसार डिजाइन र प्रिन्ट गर्नुपर्ने ।
  • कामको उत्कृष्ट गुणस्तर सुनिश्चित गर्न महासंघको कार्य टोलीसँग परामर्श गर्नुपर्नेछ ।
  • अन्तमा पुस्तक मुद्रणगरि महांसंघलाई हस्तान्तरण गर्नुपर्नेछ । 

सम्झौताको अवधि: 

यो सम्झौता कुनै व्यक्ति वा संस्था संगको सम्झौतामा हस्ताक्षर गरेको मितिदेखि ३० नोभेम्बर २०२४ सम्मको हुनेछ । सो सम्झौत मुद्रित सामग्री यस महासंघको कार्यालयमा डेलिभर गरेपछि मात्र पूरा हुनेछ । कम्पनी/व्यक्तिले सबै कार्य पूरा गरी अन्तमा निर्माण गरिएका मुद्रित सामग्रीहरू यस कार्यालयमा बुझाउनु पर्नेछ ।

बहिरा महासंघको टोलीले  निम्न सहयोग प्रदान

  • प्रिन्टको लागि अन्तिम डिजाइन
  • आवश्यक भएमा थप सुझावहरू 

सुचना तथा तथ्यांङ्क संरक्षण: 

काम गर्ने संस्थाले प्राप्त गरेका सुचना जानकारी फोटो भिडियो तथा अन्य सबै डाटा यस महासंघ (NDFN) को सम्पत्ति हुनेछ । यसमा मुद्रण गर्ने सस्थासँग कुनै अधिकार हुनेछैन र यस महासंघको पूर्व स्वीकृति बिना प्रयोग र खुलासा गर्नेपाइने छैन । यस डाटाको उल्लङ्घनलाई कडाइका साथ निषेध गरिएको छ ।

भुक्तानी:

  • राष्ट्रिय बहिरा महासंघ (NDFN) ले सम्पूर्ण कार्य सम्पन्न गरी NDFN कार्यालयमा पेश गरी नेपाल सरकारको नियमबमोजिम लागु हुने सबै कर सहित प्रस्तावित कुल रकम (100%) जारी गर्नेछ । 
  • नेपाल सरकारको नियम बमोजिमको कर कट्टा गरिनेछ ।

EOI Materilas Link: https://drive.google.com/file/d/1S2qzFCmmcYB8Ld4Qg9Wohlem--OqVBx_/view?usp=sharing

सम्झौताको अन्त्य:

सम्झौता मिति समाप्त भएपछि सम्झौता स्वत: समाप्त हुनेछ। टीओआरमा उल्लेख नभएको कुरा आपसी छलफल र सहमतिबाट समाधान गरिनेछ ।

Email: vacancy@deafnepal.org.np

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 21 Oct, 2024
Apply Before 30 Oct, 2024
City