प्रस्तावना आह्वान
Details / requirements:
प्रस्तावना आह्वान
राष्ट्रिय बहिरा महासंघ नेपाल देशभर रहेका सुनाइ सम्बन्धी अपांगता भएका व्यक्तिहरूको छाता संस्था हो । यस महासंघ अन्तर्रगत ७ प्रदेश समिति र ५४ जिल्ला बहिरा संघहरू आवद्ध रहेका छन् । महासंघले नेपाली बहिरा समुदायको पहिलो भाषा नेपाली सांकेतिक भाषाको अनुसन्धान, पहिचान, प्रवर्दन, विकास र विस्तार गर्दै आएको छ सांकेतिक भाषा शब्द संकलन, संकेत निर्माण र शब्दकोश प्रकाशन समेत गर्दै आएको छ । हाल महासंघले भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा सेन्स इन्टरनेशनलसँगको साझेदारीमा “नेपालमा समावेशी शिक्षा प्रणाली तथा सेवा सुदृढीकरण” परियोजना कार्यान्वयन गरिरहेको छ । महासंघले अपाङ्गता भएका बालबालिका, अभिभावक, हेरचाह कर्ता र शिक्षकहरूका लागि समेत उपयोगी १ स्रोत सामग्री र ४ प्रकारका हाते पुस्तिका र ४ प्रकारका पोस्टरहरू यस संस्थाले प्रकाशन गर्न लागेको हुदाँ उक्त समग्रीहरूको डिजाइन तथा मुद्रण गर्नका लागि यो तपशिल बमोजिमको प्रस्तावना आह्वान गरिएको छ ।
समावेश गर्नुपर्ने कागजात तथा प्रमाण पत्र
१ | कम्पनीको आधिकारिक लेटरहेडमा NDFN लाई सम्बोधन गरिएको कभर लेटर र सामग्रीको छाप्नका लागी प्रस्तावना सहितको सम्बन्धित कार्यालयको आधिकारीक हस्ताक्षरकर्ताद्वारा विधिवत हस्ताक्षर गरिएको र स्ट्याम्पको सहितको |
२ | दर्ता कागजातहरू (PAN, कर चुक्ता, सम्बन्धित सरकारी प्राधिकरणमा कम्पनी दर्ता प्रमाणित) अनिवार्य छन् । |
३ | पेश गर्ने अन्तिम म्याद: ३० अक्टोबर २०२४ |
४ | आवेदकहरूको अनुभव विवरण |
५ | मुद्रण सामग्रीको लागि कुल लागत भ्याट, डेलिभरी लागत र वा कुनै अन्य लागत भएमा सो सहित समावेश गरेर पठाउनु पर्ने छ । |
मुद्रण सामग्रीको गुणस्तर:
क. मुद्रण सामग्री: तालिम स्रोत सामग्री
१. आर्ट पपेर
२. १२० ग्रामको भित्री पेपरमा मुद्रण गर्नुपर्ने (रङ्गिन))
३. २५० ग्राम कभर पपेर (रङ्गिन))
४. रङ: ४ रङ (रङ्गिन)
५. साइज: A5
६. पेज: ७०
७. बाइन्डिङः हार्ड
८. प्रकाशन गरिने प्रति: १०००
९. भ्याट सहितको मूल्य स्पष्ट खुलाउने
१०. प्रति कपिको मुल्य पनि खुलाउने
११. डिजाइन समेत
ख. हाते पुस्तिका
क्र.स. | सामग्रीको नाम | आर्ट पपेर | कभर पेपर र मुद्रण पेपर २५० ग्रामको | रङ: ४ रङ (सबै रङ्गिन) | साइज: A5 | बाइन्डिङ | प्रकाशन गरिने प्रति: १००० | पेज |
१ | दैनिक जिवनयापनका सिप (कपाल कोर्ने) | आर्ट पपेर | कभर पेपर र मुद्रण पेपर २५० ग्रामको | रङ: ४ रङ (सबै रङ्गिन) | साइज: A5 | स्पाइरल | प्रकाशन गरिने प्रति: १००० | १७ |
२ | दैनिक जिवनयापनका सिप (खाना खाने) | आर्ट पपेर | कभर पेपर र मुद्रण पेपर २५० ग्रामको | रङ: ४ रङ (सबै रङ्गिन) | साइज: A5 | स्पाइरल | प्रकाशन गरिने प्रति: १००० | २६ |
३ | दैनिक जिवनयापनका सिप (महिनावारी सरसफाइ) | आर्ट पपेर | कभर पेपर र मुद्रण पेपर २५० ग्रामको | रङ: ४ रङ (सबै रङ्गिन) | साइज: A5 | स्पाइरल | प्रकाशन गरिने प्रति: १००० | २१ |
४ | दैनिक जिवनयापनका सिप (दाँत माझ्ने ) | आर्ट पपेर | कभर पेपर र मुद्रण पेपर २५० ग्रामको | रङ: ४ रङ (सबै रङ्गिन) | साइज: A5 | स्पाइरल | प्रकाशन गरिने प्रति: १००० | २१ |
ग. पोस्टर
क्र.स. | सामग्रीको नाम | आर्ट पपेर | पेपर ग्राममा | रङ: ४ रङ | साइज: | बाइन्डिङ: | प्रकाशन गरिने प्रति: |
१ | दैनिक जिवनयापनका सिप (कपाल कोर्न ) | आर्ट पपेर | १५० ग्रामको | सबै रङ्गिन (Multicolor) | १८ X २४ चौडाई र उचाई | पोस्टर, लेमिनशन सहित | प्रकाशन गरिने प्रति: १००० |
२ | दैनिक जिवनयापनका सिप (महिनावारी सरसफाइ ) | आर्ट पपेर | १५० ग्रामको | सबै रङ्गिन (Multicolor) | १८ X २४ चौडाई र उचाई | पोस्टर, लेमिनशन सहित | प्रकाशन गरिने प्रति: १००० |
३ | दैनिक जिवनयापनका सिप (दाँत माझ्ने) | आर्ट पपेर | १५० ग्रामको | सबै रङ्गिन (Multicolor) | १८ X २४ चौडाई र उचाई | पोस्टर, लेमिनशन सहित | प्रकाशन गरिने प्रति: १००० |
४ | दैनिक जिवनयापनका सिप (खाना खाने) | आर्ट पपेर | १५० ग्रामको | सबै रङ्गिन (Multicolor) | १८ X २४ चौडाई र उचाई | पोस्टर, लेमिनशन सहित | प्रकाशन गरिने प्रति: १००० |
मुख्य जिम्मेवारी:
- बहिरा महासंघको पुस्तकका लागी वर्डफाइल र आवश्क चित्रहरु प्रदान गर्ने
- महासंघका कर्मचारीले डिजाइपछि चेक गर्नुपर्ने
- बहिरा महासंघले दिएको ढाँचा र स्वीकृति अनुसार डिजाइन र प्रिन्ट गर्नुपर्ने ।
- कामको उत्कृष्ट गुणस्तर सुनिश्चित गर्न महासंघको कार्य टोलीसँग परामर्श गर्नुपर्नेछ ।
- अन्तमा पुस्तक मुद्रणगरि महांसंघलाई हस्तान्तरण गर्नुपर्नेछ ।
सम्झौताको अवधि:
यो सम्झौता कुनै व्यक्ति वा संस्था संगको सम्झौतामा हस्ताक्षर गरेको मितिदेखि ३० नोभेम्बर २०२४ सम्मको हुनेछ । सो सम्झौत मुद्रित सामग्री यस महासंघको कार्यालयमा डेलिभर गरेपछि मात्र पूरा हुनेछ । कम्पनी/व्यक्तिले सबै कार्य पूरा गरी अन्तमा निर्माण गरिएका मुद्रित सामग्रीहरू यस कार्यालयमा बुझाउनु पर्नेछ ।
बहिरा महासंघको टोलीले निम्न सहयोग प्रदान
- प्रिन्टको लागि अन्तिम डिजाइन
- आवश्यक भएमा थप सुझावहरू
सुचना तथा तथ्यांङ्क संरक्षण:
काम गर्ने संस्थाले प्राप्त गरेका सुचना जानकारी फोटो भिडियो तथा अन्य सबै डाटा यस महासंघ (NDFN) को सम्पत्ति हुनेछ । यसमा मुद्रण गर्ने सस्थासँग कुनै अधिकार हुनेछैन र यस महासंघको पूर्व स्वीकृति बिना प्रयोग र खुलासा गर्नेपाइने छैन । यस डाटाको उल्लङ्घनलाई कडाइका साथ निषेध गरिएको छ ।
भुक्तानी:
- राष्ट्रिय बहिरा महासंघ (NDFN) ले सम्पूर्ण कार्य सम्पन्न गरी NDFN कार्यालयमा पेश गरी नेपाल सरकारको नियमबमोजिम लागु हुने सबै कर सहित प्रस्तावित कुल रकम (100%) जारी गर्नेछ ।
- नेपाल सरकारको नियम बमोजिमको कर कट्टा गरिनेछ ।
EOI Materilas Link: https://drive.google.com/file/d/1S2qzFCmmcYB8Ld4Qg9Wohlem--OqVBx_/view?usp=sharing
सम्झौताको अन्त्य:
सम्झौता मिति समाप्त भएपछि सम्झौता स्वत: समाप्त हुनेछ। टीओआरमा उल्लेख नभएको कुरा आपसी छलफल र सहमतिबाट समाधान गरिनेछ ।
Email: vacancy@deafnepal.org.np
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 21 Oct, 2024 |
Apply Before | 30 Oct, 2024 |
City |