लेखापरीक्षण सेवाका लागि आशयपत्र आह्वान सम्बन्धी सुचना

Equality Development Center Nepal

Details / requirements:

सुचना !                   सुचना !!              सुचना !!!

मिति: २०८१।०३।१३ गते

उपरोक्त सम्बन्धमा यस सम विकास केन्द्र (EDC) नेपाल, डोटीको आर्थिक बर्ष २०८०/२०८१ मा भएको आर्थिक कारोबारको बार्षिक लेखापरिक्षण गराउनुपर्ने भएकोले नेपाल सरकारबाट मान्यता प्राप्त रजिष्टर्ड “क” श्रेणीका लेखापरिक्षक हरुलाई निम्न बमोजिमको आवस्यक कागजात सहित आफुले लिने पारिश्रमिक शुल्क खुलाई सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवेदन पेश गर्नहुन आह्वान गरिन्छ ।

आवेदनमा संलग्न गर्नुपर्ने कागजातहरु:

१. फर्म दर्ता तथा नविकरण प्रमाणपत्रको प्रतिलिपी ।

२. भ्याट दर्ता प्रमाणपत्रको प्रतिलिपी । 

३. करचुक्ता प्रमाणपत्रको प्रतिलिपी । 

नोट: इच्छुक आवेदकहरुले यस संस्थाको ईमेल मार्फत पनि पेश गर्न सक्नुहुने छ ।

ईमेल: edcnepal2053@gmail.com

फोन: ०९४४११०५०

Overview

Category Development and Project, Development / NGO, Auditing
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 27 Jun, 2024
Apply Before 11 Jul, 2024
City Doti