लेखापाल (Accountant)
Action Nepal was established on 2000 A.D. with a view to develop the socioeconomic status of Nepalese people especially residing in rural area. It has paid its especial consideration/ attention to work with deprived and marginalized people of the country adopting the methods of optimum utilization of local resources and technology through its five thematic areas of intervention: Livelihood & Nutrition, Water Sanitation and Hygiene (WASH), Good Governance, Construction and DRR.
Details / requirements:
कर्मचारी आवश्यकता सम्वन्धी सूचना
प्रथम पटक प्रकाशन मिति: २०८१।१०।०९
हेफर इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा एक्सन नेपालको सहजीकरणमा संचालित Innovations in Agri-Livestock Value Chains परियोजना अन्तर्गत तरकारी मुल्य श्रृंखला कार्यक्रम संचालनका लागि तपसिलमा उल्लेखित पदको लागि कर्मचारीहरुको आवश्यकता भएकोले रित पुगेका नेपाली नागरिकहरु बाट यो सुचना प्रकाशन भएको मितिले १० दिनभित्र दरखास्त आह्वान गरिन्छ ।
१. आवश्कता सम्वन्धी विवरण
क) पद: लेखापाल
पद संख्या: १ जना
न्युनतम योग्यता र कार्यानुभव:
- Account/Finance विषयमा Bachelor वा सो सरह उतिर्ण गरी कम्तीमा २ वर्ष NGO/INGO, Community Based Organization काम गरेको अनुभव भएको ।
- कम्प्युटर (micro-soft excel, word, power point, internet, accounting software) सम्वन्धी दक्षता भएको ।
मुख्यजिम्मेबारी:
- एक्सन नेपालको आर्थिक बिनियमावलि अनुरुप् आर्थिक् कारोबारको अभिलेख राख्ने ।
- अभिलिखित आर्थिक कारोबारहरुको माशिक प्रतिबेदन तयार पार्ने ।
- देशको कर नियमावलिमा आधारित भै आवस्यक कर कट्टि गरि उल्लेखित् समय अबधिमा कर दाखिला गर्ने ।
- परियोजनाको कार्यक्रम सन्चालन तथा ब्यबस्थापन गर्नका लागि सहयोग गर्ने ।
- समाग्री खरिद प्रकृयामा सहयोग गर्ने ।
- परियोजना बाट खरिद गरिएका सम्पति तथा उपकरणहरुको उचित रेकड् राख्ने ।
२. सेवा सुविधा: संस्थाको नियमानुसार हुनेछ ।
३. दरखास्त दिने अन्तीम मिति: २०८१।१०।१८ कार्यालय समय भित्र ।
४. परिक्षको किसिम: लिखित, अन्तवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक
५. आवश्यक कागजातहरु: कुन पदमा आवेदन गरेको हो सो को विवरण समेत खुल्ने गरी निवेदन, व्यक्तिगत विवरण (बायोडाटा), शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र, सम्वन्धीत विषयको कार्यानुभव पत्र, पासपोर्ट साईजको फोटो र अन्य आवश्यक कागजातहरुको प्रमाणित प्रतिलिपी स्क्यान गरी recruitment.actionnepal@gmail.com वा कार्यालयमा दरखास्त बुझाउनु पर्नेछ ।
नोट: प्रारम्भीक छनौटमा परेका उम्मेद्वारहरुलाई मात्र लिखित परिक्षामा समावेश गराईनेछ । रित नपुगेका, म्याद नाघि आएका दरखास्त उपर कुनै कारवाही गरिने छैन ।
पदपुर्ति समिति
एक्सन नेपाल
निलकण्ठ नगरपालिका–३, सुगमटोल, धादिङ्ग
Overview
Category | Accounting and Finance, Development / NGO |
Openings | 1 |
Position Type | Full Time |
Experience | 2 Years |
Education | B. Com./BBS, Bachelor's in Management |
Posted Date | 22 Jan, 2025 |
Apply Before | 31 Jan, 2025 |
City | Dhading |