लेखा तथा प्रसासन सहायक

SAF Nepal Charitable Trust

Details / requirements:

मितिः २०८१ भदौ २५ गते

कर्मचारी आवश्यकता

साफ नेपाल च्यारीटेबल ट्रष्ट एक गैह्रनाफामुखी संस्था हो । यस संस्थाले शिक्षा, स्वास्थ्य, खानेपानी एवं सरसफाई र गरिबी निवारणका क्षेत्रमा कार्यरत छ । यस संस्थाले बाँके जिल्लामा शिक्षा, खानेपानी तथा गरिबी निवारणका लागि सामुदायिक विकास परियोजना सञ्चालन गरीरहेको छ । उक्त सामुदायिक विकास परियोजना सञ्चालनका लागि लेखा तथा प्रशासन सहायकको आवश्यकता पुर्तिका लागि यो सूचना प्रकाशित गरिएको छ । ईच्छुक नेपाली नागरिकहरूले आवेदन दिन अनुरोध छ ।

क्रस

पद

संख्या

योग्यता

मुख्य कार्यहरू

लेखा तथा प्रसासन सहायक

व्यवस्थापन विषयमा १०+२ उत्तीर्ण भई सम्बन्धित क्षेत्रमा २ वर्ष अनुभव भएको

संस्थाको आर्थिक, बन्दोबस्ती, प्रसासन तथा कार्य सञ्चालनका आवश्यक कार्य

ईच्छुक आवेदकले safnepalcharitabletrust@gmail.com मा आफ्नो आवेदन पत्र र व्यक्तिगत विवरण समेत ईमेल गर्नुहोला । आवेदन दिने अन्तिम मिति २०८१ भदौ ३० गते  (15 Sep 2024) साँझ ५ बजे सम्म । 

Overview

Category Development and Project, Finance & Administration, Assistant
Openings 1
Position Type Full Time
Experience 2 Years
Education Intermediate (10+2)
Posted Date 10 Sep, 2024
Apply Before 15 Sep, 2024
City Nepalgunj