लेखा साहायक (Accounting Assistant)

Suncity apartment welfare society

Details / requirements:

कर्मचारी आवश्यकता

यस सनसिटी अपार्टमेन्ट वेलफयेर सोसाईटीको लागी लेखा साहायक आवश्यक परेको हुदा निम्न योग्यता पुगेको इच्छुक नेपाली नागरीकहरुले एक हप्ता भित्र आफ्नो वायोडाटा सहित यस संस्थाको कार्यालयमा वा mail address saws.suncity@gmail.com मा पठाउन सक्नुहुनेछ ।

स.न.शैक्षिक योग्यताअनुभव
१.सम्बन्धित बिषयमा +2/ Bachelor

Tallysoftware, Accounting, Nepali Typing जानेको ।


 नोट:

१. शर्टलिस्टमा परेको उम्मेदवार लाई मात्र अन्तर्वार्तामा बोलाइने छ ।

२. महिलालाई प्राथामिकता दिईने छ । 

३. निवेदन पेश गर्न अन्तिम मिति २०८१/१०/०९ गते ।

सनसिटी अपार्टमेन्ट वेलफयेर सोसाईटी

कागेश्वरी मनोहरा ९, काठमाडौं

सम्पर्क नम्बर: ०१‐५१५०००९/५१५००१०

Overview

Category Accounting and Finance, Development / NGO
Openings 1
Position Type Full Time
Experience Please check vacancy details.
Education Graduate (Bachelors), Intermediate (10+2)
Posted Date 15 Jan, 2025
Apply Before 22 Jan, 2025
City Kathmandu