लेखा अधिकृत (Finance Officer)

Dalit Society Welfare Committee Nepal

Details / requirements:

दलित समाज उत्थान समिति नेपाल, महोत्तरी

कर्मचारी आवश्यकता सम्बन्धि सूचना

प्रथम पटक प्रकाशित मिति: २०८१ असोज ०१ गते मंगलवार

Islamic Relief Worldwide (IRW), Nepal सहयोगमा मधेश प्रदेशका महोत्तरी जिल्लाको बलबा नगरपालिकामा संचालिन हुने Scaling-up Extreme Poverty Graduation and Climate Change Resilience in Disaster Vulnerable Communities in Asia  कार्यक्रम अन्तर्गत तपसिल अनुसारका जनशक्तिहरु आवश्यक भएको हुदा निम्ननुसार योग्यता पुगेका इच्छुक नेपाली नागरीकसंग  दरखास्त आह्वान गरिन्छ ।

पद

शैक्षिक योग्यता

न्युनतम योग्यता

लेखा अधिकृत

(Finance Officer)

१ (एक) जना

व्यवस्थापनमा स्नातक (Bachelor degree in Management)

  • सम्बन्धीत क्षेत्रमा कम्तिमा ३ वर्षको कार्य अनुभव भएको 
  • वित्तिय नीति नियम, बिधी र व्यवस्थापनमा सुक्ष्म थान भएको ।
  • कम्प्युटरको राम्रो ज्ञान भएको तथा लेखा प्याकेजमा राम्ररी काम गर्न सक्ने भएको
  • Software’s & Ms office (Excel, World, PPT) मा काम गर्न सक्ने ।
  • मानव संसाधन विकास र व्यवस्थापन सम्बन्धि ज्ञान भएको । 
  • आन्तरीक नियन्त्रण प्रणालीमा राम्रो दखल भएको ।
  • बजेट तयार तथा विश्लेषण सम्बन्धी ज्ञान भएको ।
  • स्पष्ट रुपमा अंगे्रजी तथा नेपाली भाषामा प्रतिवेदन लेख्न सक्ने ज्ञान भएको
  • खरिद प्रक्रियाको राम्रो ज्ञान भएको 
  • दुई चक्के सवारीको लाइसेन्स प्राप्तभएको भएको

आवेदन साथ पेश गर्नु पर्ने कागजातहरु: मथि उल्लेखित योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुले व्यक्तिगत विवरण (Bio-Data), हस्तलिखित निवेदन, नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यता तथा  तालिम र कार्य अनुभव पत्रहरुको प्रतिलिपि सहित आफुले आवेदन गर्न चाहेको पद प्रष्ट रुपमा खुलाई २ जना सन्दर्भ व्यक्ति (Reference person) हरुको नाम सम्पर्क नम्वर र इमेल सहित सम्पूर्ण कागजपत्रहरु स्व:प्रमाणित गरी संस्थाको कार्यालय जनकपुरधाम ४, (विश्वक्रमा चोक) वा ईमेल dswcn.vacancy2023@gmail.com मा आवेदन इमेल गर्न सकिन्छ ।

आवेदन दिने अन्तिम मिति: सूचना प्रकाशित भएको मितिले ११ दिन भित्र कार्यालय समयमा र अन्तिम दिन बिदा परे सोको भोली पल्ट ।

जनकारीका लागि: फोन नं. ०४४–५२१०४०,  र ९८५४०२९२७७, ९८६४२७४५०५

तोकिएको मिति भित्र पर्न आएको आवेदकहरुको संक्षिप्त सूची (Short List) तयार गरिनेछ साथै संक्षिप्त सूचीमा परेका आवेदकहरुलाई मात्र लिखित, मौखिक तथा प्रस्तुतीकरणको प्रक्रियामा समावेश गरिनेछ । साथै, पद तथा कामको प्रकृती र गाम्भीर्यतालाई मध्यनजर गर्दै कम्प्युटर (Computer) बिधिवाट समेत परीक्षा लिन सिकन्छ ।

कुनै पनि आवेदन वा सम्पुर्ण आवेदनहरु अस्वीकार गर्ने अधिकार दलित समाज उत्थान समिति नेपाल संस्थामा सुरक्षित रहनेछ ।

दलित समाज उत्थान समिति नेपाल संस्था तथा कार्यक्रमले कर्मचारीमा विविधताको प्रर्वद्धन गर्दछ र कर्मचारीको छनौटमा महिला तथा दलित, जनजाति, मधेशी तथा अन्य अल्पसंख्यक समुदायका उम्मेदवारहरुको समावेशीकरणको लागि साकारात्मक विभेदको आधारमा विशेष गाह्रयता प्रदान गर्दछ ।

Overview

Category Accounting and Finance, Development / NGO
Openings 1
Position Type Full Time
Position Level Mid Level
Experience 3+ years
Education Bachelor's in Management
Posted Date 17 Sep, 2024
Apply Before 27 Sep, 2024
City Mahottari