Liaison officer(सम्पर्क अधिकारी)
Job posted on 04 Feb, 2025
Apply before 04 Mar, 2025
iSpec
Details / requirements:
हामीसँग आबद्ध भई सँगै अघि बढौं ।
हामी उत्साह र महत्वाकांक्षाको साथमा नेपालको बदलिदो परिस्थितिलाई आत्मसात गर्दै घर(जग्गाको बजारमा आएको शिथिलता सँगै अवसर र समाधानको पहिचान र यात्रा गर्ने उद्देश्यले स्थापित नवप्रवर्तन समूह हौ । यही उद्देश्य प्राप्तिको लागि हामीले घर(जग्गा बिक्री,भाडामा लाउन, यसका सूचना र खोजतलास गर्न घर(जग्गाको बजार (Market place तयार पारी प्रवर्धन गर्ने तयारी अवस्थामा छौं । यदि तपाईं पनि घर(जग्गा बजारमा रुचि राख्नुहुन्छ र यसमा आफ्नो योगदान र समर्पण दिने मनसाय राख्नुहुन्छ भने, हामीसँग जोडिनुहोस् ।
१। न्यूनतम योग्यता:
- घरजग्गा बजारमा रुचि, योगदान र समर्पण गर्ने मनसाय भएको ।
- डिजिटल प्रविधिसँग परिचित र सामान्य सीप।
२। भूमिका :
- यस सम्बन्धी कारोबार गर्ने साथी(संस्थाहरूसँग विश्वासको वातावरण निर्माण गर्ने र समन्वय गर्ने।
- यस बजारमा रुचि र योगदान दिने र समर्पण गर्ने मनसाय भएका साथीहरुलाई जोड्दै जाने ।
- यस बजारमा घर(जग्गाको कारोबार गर्न चाहने महानुभावहरूलाई सहजीकरण गर्ने ।
- घर(जग्गाको बजारलाई प्रवद्र्धन गर्दै यस पेसालाई मर्यादित, सम्मानजनक, समृद्ध बनाउने कार्यमा आफूलाइ निर्देशित गर्ने ।
Overview
Category | Real Estate |
Salary | Based on experience |
Position Type | Full Time |
Position Level | Mid Level |
Experience | 2+ years |
Posted Date | 04 Feb, 2025 |
Apply Before | 04 Mar, 2025 |
City | Lalitpur |