कर्मचारी आवश्यकता सम्बन्धी सूचना

Mukti Nepal

Details / requirements:

मुक्ति नेपाल, गोलवजार

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

प्रकाशन मिति :२०८० पुस १५ गते

मुक्तिका लागि महिला अभियान नेपाल (मुक्ति नेपाल) ले विगत १२ वर्ष देखि मानव अधिकार, महिला मानव अधिकार, महिला हिंसा विरुद्धका अभियान, महिलाको न्यायमा पहुंच, शुसासन, शान्ति र वालविवाह विरुद्धको अभियानरत्त रहेको सामाजिक तथा गैर सरकारी संस्था हो । यस संस्थामा देहाय बमोजिमका कर्मचारीहरुको आवश्यकता भएको हुदा १८ बर्ष उमेर पुरा गरेका दक्ष नेपाली नागरिकहरुबाट १० दिन भित्र दरखास्त पेश गर्न आह्वान गरिन्छ । 

विज्ञापन नं.
पदमाग संख्यायोग्यता
(०१)२०८०/८१अभिलेखन अधिकृत
१ (एक) जनास्तनातक वा सो सरह उतिर्ण गरेको । सामाजिक परिचालनको क्षेत्रमा १ बर्ष कार्य अनुभव भएको ।  सूचना तथा तथ्यांक संकलन, समाचार संकलन, सफलताको कथा लेखान, भिडियो डकुमेन्ट्री संकलन सम्वन्धि अनुभव र सिप भएको । Computer  वारे सीप भएको, नेपाली र अंग्रेजीमा लेख्न सक्ने, ईमेल, ईन्टरनेट website चलाउन सक्ने, मो.साईकल चालक अनुमति पत्र भएको आदी ।
(०२)२०८०/८१लेखा तथा प्रशासन अधिकृत
१ (एक) जनास्तनातक वा सो सरह उतिर्ण गरेको । व्यवस्थापन र वित्त क्षेत्रमा कम्तिमा २ वर्षको अनुभव भएको, दैनिक लेखा परीषण, रिपोटिङ, लेखा प्रतिवेदन, वित्तीय प्रशासन सम्बन्धित सूचना प्रणालीहरू अभिलेखिकरण र व्यवस्थापन गर्ने, प्लानिङ्ग बजेटिङ ई लेखा प्रणाली सम्बन्धि जानकार वा सीप भएका Computer वारे सीप भएको, नेपाली र अंग्रेजीमा प्रतिवेदन लेख्न सक्ने, ईमेल तथा ईन्टरनेट चलाउन सक्ने, , मोटरसाईकल चालक अनुमति पत्र भएको आदी ।
(०३)२०८०/८१
फिल्ड सुपरभार्ईजर
२ (दुई) जना+२ वा सो सरह उतिर्ण गरेको । सामाजिक परिचालनको क्षेत्रमा १ बर्ष कार्य अनुभव भएको । समूह समूदायसंग घुलमिल भई काम गर्न सक्ने , काम संग सम्वन्धि सूचना तथा तथ्यांक संकलन  गर्न सक्ने स्थानीय सरोकारवालासँग समन्वय गर्न सक्ने , । Computer वारे सीप भएको, प्रतिवेदन लेख्न सक्ने, ईमेल तथा ईन्टरनेट चलाउन सक्ने  ( स्वास्थ्य क्षेत्रमा कामको आनुभव भएका स्थानीय महिलालाई प्राथमिकता दिईने छ ।
(०४)२०८०/८१
मनो विमर्शकता
१ (एक) जनास्तनातक वा सो सरह उतिर्ण गरेको । मानयता प्राप्त संस्थाबाट ६ महिने मनोविमर्श सम्बन्धी तालिम प्राप्त गरेको । मानसिक स्वास्थ्य वा मनोसामाजिक क्षेत्रमा कार्य अनुभव भएको । सेवाग्राही सूचना, तथ्यांक , सपलतको कता संकलन व्यवस्थापन,   लेखान, तथा सरोकारवालासँग समन्वय गर्ने अनुभव र सिप भएको  धयचम ,word ,excel ,powerpoint  सम्वन्धि सीप भएको, नेपाली र अंग्रेजीमा प्रतिवेदन लेख्न सक्ने, ईमेल, ईन्टरनेट चलाउन सक्ने, 
(०५)२०८०/८१
फिल्ड अभियानता 
२ (दुई) जना+२ वा सो सरह उतिर्ण गरेको । सामाजिक परिचालनको क्षेत्रमा १ बर्ष कार्य अनुभव भएको । समूदायमा घुलमिल भई सामाजिक सवालहरु पहिचान गरी सहजीकरण गर्न सक्ने  सूचना तथा तथ्यांक संकलन, कथा लेखान, तथा स्थानीय सरोकारवालासँग समन्वय गर्न सक्ने सिप ज्ञान भएको । ( धनगडीमाई कार्यक्षेत्रको लागि )
(०६)२०८०/८१
शान्ति स्वयंसेवक
४ (जना)१० कक्षा उतिर्ण गरेको, सामाजिक क्षेत्रमा कार्य गरेको अनुभव वा काम गर्न ईच्छाशक्ति भएको, सामुदायमा अगुवाई तथा नेतृत्व गर्न सक्ने क्षमता भएको,  गोलवजार नपा र सिरहा नपाका स्थानीय महिला ,दलित ,पछाडी पारिएका लैंगिक अलपसंख्यक समूदायकाा  १८ वर्ष देखी ३५ वर्ष ननाघेकालाई  आवेदनको लागि प्रोत्साहित गरिएको छ । 
(०७)२०८०/८१
सुरक्षावास सहयोगी
१ (एक) जना महिलासाधारण लेखपढ गर्न सक्ने, काम गर्ने ईच्छा भएको, साईकल चलाउन सक्ने । 


सेवा सुविधाः
संस्था नियमानुसार तथा परियोजनामा उल्लेख भए अनुसार 
परिक्षाको किसिमः
लिखित, प्रयोगात्मक र अन्तरवार्ता 
पेश गर्नुपर्ने कागजात
  • ईच्छाएको पद खुलाई निवेदन पत्र  
  • व्यक्तिगत विवरण (CV)
  • नेपाली नागरिकता प्रमाण पत्रको  प्रमाणित प्रतिलिपि 
  • शैक्षिक योग्ताको प्रमाण पत्रको प्रमाणित प्रतिलिपी 
  • आफूले लिएको तालिमको र कार्य अनुभवको प्रमाण—पत्रको प्रतिलिपि आदी
छनौट प्रक्रिया
छोटो सूचिमा परेका उम्मेदवारलाई मात्र छनौट प्रक्रियामा समावेश गराईन्छ । छनौट सम्बन्धी निर्णयअधिकार पदपुर्ति समितिमा रहनेछ । समावेशी तथा साकारात्मक विभेदको नीति अवलम्वन गरिनेछ । 
आवेदन पेश गर्ने स्थान 
मुक्ति नेपाल,गोलवजार, वडा नं. ६ सिरहा, ईमेलः muktinepal.vacancy@gmail.com फोन नं. ०३३—५४०४९४/९८४२९१८४८०,९८११७१५८४० 

Overview

Category Development and Project, NGO/INGO/Social work
Openings 12
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 01 Jan, 2024
Apply Before 10 Jan, 2024
City Terai Region