कर्मचारी आवश्यकता सम्बन्धी सूचना

Nepal Agriculture Cooperative Central Federation Ltd.(NACCFL)

Details / requirements:

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

सूचना प्रकाशन भएको मिति: २०८१/०७/०८

नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. नेपालको १२ सय भन्दा बढी कृषि सहकारी संस्थाहरुको छाता संगठनको रुपमा रहेको छ । यस संघको रिक्त दरबन्दी मध्ये तपसिलका पदहरु, करार सेवामा पदपूर्ति गर्नुपर्ने भएको हुँदा देहायबमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आफ्नो वैयक्तिक विवरण (बायो डाटा), नागरिकताको प्रतिलिपी, शैक्षिक योग्यताका प्रमाण पत्रहरुको प्रतिलिपी, तालिम तथा अनुभव खुल्ने प्रमाण पत्रका प्रतिलिपीहरु र हालसालै खिचिएको १ प्रति पासपोर्ट साइजको फोटो संलग्न गरिएको आवेदन(विज्ञापन नं. सहितको) यो सूचना प्रकाशित मितिले ७ दिन भित्र (सो दिन सार्वजनिक बिदा पर्न गएमा त्यसपछि कार्यालय खुल्ने पहिलो दिन) कार्यालय समय भित्रमा तपसिलमा उल्लेखित इमेल वाट पेश गर्नु हुन सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ ।

तपसिल

बिज्ञापन नं.

पदपद संख्याउमेर हदयोग्यता तथा अनुभव

१.

कार्यक्रम प्रबन्धक (तह ९)४५ वर्ष ननाघेकोस्नातकोत्तर तह उत्रिर्ण गरी कम्तीमा ३ वर्षको प्रस्तावना लेखन, प्रतिवेदन लेखन, परियोजना कार्यान्वयन, सहकारीको आन्तरिक नियन्त्रण प्रणाली, संस्थागत शुसासन, वित्तीय शिक्षा, व्यावसायिक योजना, रणनीतिक योजना निर्माण, Training Need Assessment (TNA), सहकारी तालिम पाठयक्रम तथा पुस्तिका निर्माण, कम्प्युटर सम्वन्धी ज्ञान भएको, अंग्रेजी र नेपाली दुबै भाषामा  दक्ष ।
२.बरिष्ठ कृषि अधिकृत (तह ७)३५ वर्ष ननाघेकोM.Sc.Ag  तह उत्रिर्ण गरी कम्तीमा ३ वर्षको कार्य अनुभव प्राप्त । कम्प्युटर सम्वन्धी ज्ञान भएको, अंग्रेजी र नेपाली दुबै भाषामा  दक्ष ।
३.लेखा/वित्त अधिकृत (तह ६)३५ वर्ष ननाघेकोBBA उत्रिर्ण गरि कम्तिमा ३ वर्षको लेखा/वित्तको कार्य अनुभव भएको वा MBS/MBA उत्रिर्ण वा CA अध्ययन गरि कम्तिमा क्याप वान उत्रिर्ण भएको, १ वर्षको लेखा/वित्तको  कार्य अनुभव र कम्प्युटर सम्वन्धी ज्ञान भएको, अंग्रेजी र नेपाली दुबै भाषामा  दक्ष ।
४.आई.टि.सहायक (तह ५)३५ वर्ष ननाघेको10+2 उत्रिर्ण, कम्प्युटर सम्बन्धी ज्ञान भएको । अंग्रेजी र नेपाली दुबै भाषामा  दक्ष ।
५.सहायक (तह ४)३५ वर्ष ननाघेको10+2 उत्रिर्ण , कम्प्युटर सम्बन्धी ज्ञान भएको ।

रित नपुगेको तथा तोकिएको समय भन्दा पछि प्राप्तहुने आवेदन उपर कुनै कारवाही गरिने छैन । छनौट सूचिमा परेका उम्मेदवारहरूलाई मात्र लिखित र मौखिक परीक्षाका लागि सूचित गरिने छ । प्राप्त दरखास्तहरु कारण खोली वा नखोली अस्वीकृत गर्ने वा यस विज्ञापनलाई रद्ध गर्ने अधिकार संघमा सुरक्षित रहने छ ।

दरखास्त पेश गर्ने ठेगाना:

नेपाल कृषि सहकारी केन्द्रीय संघ लि.धोविघाट, ललितपुर

वा Email: contact@naccfl.org

पदपूर्ति समिति:

नेपाल कृषि सहकारी केन्द्रीय संघ लि.,

धोविघाट, ललितपुर

Overview

Category Information Technology, Accounting and Finance, Development and Project, Agriculture/Livelihood
Openings 5
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 24 Oct, 2024
Apply Before 30 Oct, 2024
City Lalitpur