कर्मचारी आवश्यकता सम्बन्धी सूचना !

SETO GURANS NATIONAL CHILD DEVELOPMENT SERVICES

Seto Gurans National Child Development Services is a pioneer organization in the field of Early Childhood Development at the national, district, and community levels in Nepal. It is registered as an Educational Non-governmental organization, working since 1979 in advocacy, introducing various modules for children, parents, community, and other stakeholders.

Details / requirements:

कर्मचारी आवश्यकता सम्बन्धी सूचना !

सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा, ललितपुर(३, झम्सिखेल)

प्रारम्भिक उमेरका बालबालिकाको अन्तरनिहित क्षमता प्रष्फुटन तथा सर्वाङ्गीण विकासको अधकिार सुनिश्चितताको लागी अग्रणी भूमकिा निर्वाह गर्दै आएको सेतो गुराँस राष्ट्रिय बालविकास सेवाले रामेछाप जिल्लाका ३ स्थानीय तहहरू (लिखु तामाकोशी गाँउपालिका, मन्थली नगरपालिका र रामेछाप नगरपालिका) तथा सोलुखुम्बु जिल्लाका ३ स्थानीय तहहरू (माप्य दुधकोशी गाउँपालिका, सोताङ गाउँपालिका र महाकुलुङ गाउँपालिका) को सहकार्यमा सञ्चालित  "ECD Harmony"  परियोजना अन्तर्गत देहाय बमोजिमका कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरिन्छ । 

कार्यक्षेत्रः 

  • रामेछाप जल्लिाः लिखु तामाकोशी गाँउपालिका, मन्थली नगरपालिका र रामेछाप नगरपालिका
  • सोलुखुम्बु जिल्लाः माप्य दुधकोशी गाउँपालिका, सोताङ गाउँपालिका र महाकुलुङ गाउँपालिका
पद आवश्यक संख्याअवधिन्युनतम शैक्षिक तथा  अनुभव
मेन्टर

जम्माः ४२ जना

सोलुखुम्वु जिल्ला -(१७ जना)

रामेछाप जिल्ला - (२५ जना)


डिसेम्बर २०२४ देख डिसेम्बर २०२५ 

(१६ मंसिर, २०८१ देखि १६ पौष, २०८२ सम्म)

  • शिक्षा संकायमा प्रविणता प्रमाणपत्र उत्तीर्ण (‌‌‌‍१० + २) वा सो सरह ।
  • शिक्षण पेशा वा प्रारम्भिक बालविकास क्षेत्रमा कम्तमिा १ वर्षको कार्यअनुभव भएको । 
  • समुदाय परचिालन सम्बन्धि दक्षता भएको ।
  • स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभवक संघ, प्र.अ., शक्षिक, अभिभावक तथा स्याहारकर्तासँग समन्वय गर्न सक्ने ।
  • प्रारम्भिक बालविकास केन्द्र तथा कक्षा १ का शिक्षकहरुलाई प्राविधिक सहयोग गर्न सक्ने । 
  • तथ्यांक संकलनको अनुभव भएको । 
  • नेपालीमा प्रतिवेदन तयार पार्न सक्ने क्षमता भएको । 
  • कम्प्यूटर सम्बन्धि आधारभूत ज्ञान तथा सिप भएको (MS Word, excel, Powerpoint)
  • उमेर २५ वर्ष पुरा भई ४० ननाघेको । 
  • स्थानीय बासिन्दालाई प्राथमिक्ता दिइनेछ।
  • सेवा सुविधा संस्थाको नियमअनुसार हुनेछ । 
  • उल्लेखित योग्यता पुगेका आवेदकहरुले निवेदन सहित आफ्नो वायोडाटा निम्न ठेगाना (ईमेल) setoguransncds.vacancy@gmail.com मा आगामी कार्तिक ९ गते शुक्रबार २०८१, कार्यालय समय भित्र पठाउनुपर्नेछ । (सो समयावधि पछी प्राप्त निवेदन मान्य हुनेछैन।)
  • छनौटमा परेका आवेदकहरुलाई लिखित र मौखिक परिक्षाको लागि सम्पर्क गरिनेछ । 

नोटः महिला, सीमान्तकृत समुदाय तथा अपांगता भएका व्यक्तिरुलाई प्राथमिकता दइिनेछ ।

Overview

Category Development / NGO
Openings 42
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 18 Oct, 2024
Apply Before 25 Oct, 2024
City Lalitpur