कर्मचारी आवश्यकता
Details / requirements:
कर्मचारी आवश्यकता
प्रकाशित मितिः २०८१।०९।१५
युएसएड एकीकृत पोषण (जुन २०२४ देखि जुन २०२९) नेपालमा स्वास्थ्य, खाद्य, खानेपानी, सरसफाइ तथा स्वच्छता, शिक्षा र सामाजिक सुरक्षा प्रणालीहरूको सुदृढीकरणमार्फत सेवासुविधाबाट बञ्चित एवं सीमान्तकृत समुदायका महिला, किशोरकिशोरी र बालबालिकाको पोषण स्थिति सुधारका लागि प्रतिवद्ध बहुक्षेत्रीय परियोजना हो ।
युएसएड एकीकृत पोषण रुकुम पुर्व जिल्लामा हेलेन केलर इन्टरनेशनलसँगको सहकार्यमा सामुदायिक उत्थान केन्द्र नेपाल, रुकुम पुर्वले सञ्चालन गर्दैछ। उक्त परियोजनाको कार्यान्वयनका लागि देहाय बमोजिमका कर्मचारीहरू आवश्यकता भएकाले यो सूचना प्रकाशित गरिएको छ।
पद (संख्या) | न्यूनतम शैक्षिक योग्यता | अनुभव तथा दक्षता |
कार्यक्रम संयोजक (Program Coordinator)- १ | जनस्वास्थ्य विषयमा स्नातक वा सो सरह उर्तीण गरेको । स्नातकोत्तर गरेकोको उम्मेदवारलाई प्राथमिकता दिइने छ । |
नोट: यो पदको विस्तृत कार्य विबरणको लागि तलको लिङ्कमा क्लिक गर्नुहोस्: |
बित्त तथा प्रशासनिक अधिकृत (Finance and Admin Officer)- १ | बाणिज्य तथा व्यवस्थापन विषयमा स्नातक तह उतीर्ण तह उतीर्ण भएको । |
नोट: यो पदको विस्तृत कार्य विबरणको लागि तलको लिङ्कमा क्लिक गर्नुहोस्: |
Municipal Officer - ३ पालिकाहरू: भुमे गाउँपालिका, सिस्ने गाउँपालिका र पुथा उत्तरगंगा गाउँपालिका | जनस्वास्थ्य विषयमा स्नातक वा BSc Nursing उतीर्ण र स्नातक तह कृषि BSc in Agriculture गरी कुनै पनि विषयमा स्नातक तह उतीर्ण भएको । नोट:
|
नोट: यो पदको विस्तृत कार्य विबरणको लागि तलको लिङ्कमा क्लिक गर्नुहोस्: |
एकिकृत पोषण सहजकर्ता (Integrated Nutrition Facilitator) - ३ पालिकाहरू: सिस्ने गाउँपालिका, भुमे गाउँपालिका र पुथा उत्तरगंगा गाउँपालिका (सम्बन्धित पालिकामा बस्ने व्यक्तिहरूले मात्रै आवेदन दिन पाउने) | Nursing वा ANM, CMA, JTA Agriculture उतीर्ण भएको । नोट:
|
नोट: यो पदको विस्तृत कार्य विबरणको लागि तलको लिङ्कमा क्लिक गर्नुहोस्: |
थप जानकारीः
- आवेदन पेश गर्ने अन्तिम मिति: २०८१।०९।२१ गते आइतवार कार्यालय समय भित्र ।
- परीक्षाको किसिमः लिखित/अन्तर्वार्ता
- आवेदन पठाउने विधिः आवेदन अनिवार्य रुपमा cucnepal2077@gmail.com / kb.magar1@gmail.com मा पठाउनु पर्नेछ अनि एकिकृत पोषण सहजकर्ता (Integrated Nutrition Facilitator) को हाम्रो कार्यालय Community upliftment center (CUC) सिस्ने गाउँपालिका वडा -६, रुकुम पुर्वमा पनि बुझाउन सकिनेछ ।
- सेवा अवधिः ६ महिना (पछि थप हुन सक्ने) (परीक्षण अवधि हुने ३ महिना हुने छ ।)
- सेवासुविधाः संस्थाको नियमानुसार हुनेछ ।
- पोषण सम्बन्धी कार्यक्रममा अनुभव भएका, सम्बन्धित विषयकालाई प्राथामिकता दिइने छ साथै स्थानीय आवेदकलाई विशेष प्राथमिकता दिइनेछ ।
- प्रारम्भिक छनौटमा परेका उम्मेद्वारहरूलाई मात्र लिखित परिक्षामा समावेश गराइनेछ । रित नपुगेका, म्याद नाघे पश्चात आएका दरखास्त उपर कुनै कारवाही गरिने छैन ।
........................
पदपुर्ति समिति
Overview
Category | Agriculture, Public Health, Social Science, Development and Project, Finance & Administration, Nursing |
Openings | 8 |
Position Type | Full Time |
Experience | Please check vacancy details. |
Education | Please check vacancy details |
Posted Date | 30 Dec, 2024 |
Apply Before | 05 Jan, 2025 |
City | Rukum East |