दरभाउ पत्र आह्वान गरिएको सम्बन्धमा ।
Details / requirements:
सूचना
दरभाउ पत्र आव्हान गरिएको सम्बन्धमा ।
दोश्रो पटक सूचना प्रकाशित मिति: २०८२/०१/०३
सामुदायिक विकास तथा पैरवी मन्च नेपाल बर्दिबासले सेभ दि चिल्ड्रेन ईन्टरनेश्नलको साझेदारिमा संन्चालित स्पोन्सरसिप तथा पहँच परियोजना कार्यालय तथा कार्यक्रमको लागि तपशिलमा उल्लेखित सेवा र समाग्रि खरिदको लागि सप्लायर्स आवश्यक्ता रहेकोले ईच्छुक आधिकारिक सप्लायर्सहरुले यस सुचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र अर्थात मिति २०८२/०१/०९ गते दिउँसो ५ बजे भित्रमा आवश्यक कागजपत्र (व्यबसाय दर्ताको प्रमाण पत्र, पान तथा भ्याटको प्रमाण पत्र, आ.व.२०८०/०८१ को करचुक्ताको प्रमाण पत्र) संलग्न गरि तपशिल बमोजिमक सेवा तथा समाग्रिको शिलबन्दी दरभाउ पत्र माग गरिएको छ । तसर्थ ईच्छुक सप्लायर्सहरुले यस संस्थाको निम्नानुसारको सम्पर्क माध्यमबाट दरभाउ पत्र (कोटेशन) निशुल्क प्राप्त गर्न सकिने वा तल दिईएको LINK बाट Download गरि पेश गर्न सकिने व्यहोरा समेत जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल
Items of Good/Services;
1. Furniture & Fixture-wooden - As per attached Linked RFQ /Quotation paper= 7 days (Quotation submission Time)
Link: Request for Quotation (RFQ)
निम्न:
सम्पर्क ठेगाना: सामुदायिक विकास तथा पैरवी मंच नेपालको परियोजना कार्यालय बर्दिबास, ३ गौरिडाँडा
सम्पर्क ईमेल: pc@cdafn.org.np
सम्पर्क नं.: ९८४४४२३९८५/९८४४०३००९३
नोट:
(क) दरभाउ पत्र यस संस्थाको कार्यालयबाट वा यस सूचनाको LINK बाट Download गरि निशुल्क प्राप्त गर्न सकिनेछ ।
(ख) कार्यालयबाट दरभाउ पत्र पेश गर्ने अन्तिम दिन भन्दा १ दिन अगाडि सम्म मात्र दरभाउ पत्र उपलव्ध गराईनेछ ।
(ग) दरभाउ पत्र लाहाछाप सहित शिलबन्दि गरि यस संस्थाको कार्यालयमा वा पासवर्ड सहित यस संस्थाको सामाग्रि खरिद तथा व्यबस्थापपन समितिको ईमेल pc@cdafn.org.np बाट पेश गर्न सकिनेछ दरभाउ पत्र बुझाउने अन्तिम मितिमा सार्वजानिक विदा परेमा सो दिनको भोलिपल्टको मितिलाई अन्तिम मिति गणना गरिनेछ ।
(घ) रित पुर्वक प्राप्त नभएका, आवश्यक कागजपत्र संलग्न नगरेका वा सप्लायर्सको प्रमाण नभएका, म्याद नाघि प्राप्त भएका दरभाउ पत्र समावेश नगरिने वा मान्य नहुने व्यहोरा समेत यसै सुचना मार्फत सुचित गरिन्छ ।
ङ) रित पुर्वक प्राप्त भएका शिलबन्दी दरभाउ पत्रहरु मति २०८२ बैशाख १० गते तदअनुसार (२३ अप्रिल २०२५) तारिख बुधबारका दिन बिहान ११ बजे सामुदायिक विकास तथा पैरवी मन्च नेपालको परियोजना कार्यालयको तालिम हलमा समाग्रि खरिद तथा व्यबस्थापन समितिको बैठक बसि खोलिने भएकाले उक्त कार्यक्रममा सप्लायर्सका प्रतिनिधिहरुलाई बैठकमा उपस्थिती तथा सहभागिताको निम्ती यसै सूचना मार्फत हार्दिक अनुरोध गर्न चाहान्छौ । उक्त कार्यक्रममा सहभागिता तथा उपस्थिती नभए पनि दरभाउ पत्र खोलि प्रकृया अगाढि बढाउन कुनै बाधा/अवरोध नपर्ने व्यहोरा समेत यसै सूचना मार्फत सुचित गरिन्छ ।
सामाग्रि खरिद तथा व्यबस्थापन समिति
सामुदायिक विकास तथा पैरवी मंच नेपाल, बर्दिबास, ३, महोत्तरी, मधेश प्रदेश, नेपाल
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 16 Apr, 2025 |
Apply Before | 22 Apr, 2025 |
City | Mahottari, Bardibas |