दरभाउ माँग सम्बन्धि सूचना

Jan Jagaran Youth Club (JJYC) Bara

Details / requirements:

जन जागरण यूवा क्लब (JJYC) बारा

कलैया उपमहानगरपालिका -१, बारा

दरभाउ माँग सम्बन्धि सूचना

प्रथम पटक प्रकाशित मिति २०८२/०१/०९

जन जागरण यूवा क्लब (JJYC) बारा वि.स. २०५४ मा विधिवत रुपमा दर्ता भएको गैर सरकारी तथा गैर मुनाफा रहीत संस्था हो । गरिबी मुक्त, आर्थिक र समाजिक रुपमा सशत्त, मौलिक अधिकार र मर्यादा बारेमा सचेत समुदायको परिकल्पना गरेको छ । मधेस प्रदेशका विपन्न, समस्यामा परेका र जोखिममा परेका जनतालाई बिशेषगरी सीमान्तकृत जनता, महिला, अपाङ्गता भएका व्यक्ति र बालबालिकाको जीवनयापन र अवस्थालाई दिगो बनाउन आवश्यक सहयोग प्रदान गरी सामाजिक र आर्थिक रुपमा सहयोग र विकास गर्ने यसको मुख्य उद्धेश्य रहेको छ । यस संस्थाद्धारा सञ्चालित बारा, रौतहट तथा सर्लाही जिल्लामा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक पर्ने सामाग्री र सेवा खरिद कार्यको लागि विभिन्नि होटेल, लज, तथा खाजा पसलहरूलाई प्रथम पटक प्रकाशित मितिले ७ दिन भित्रमा दरभाउ पेश गर्न यो सूचना आह्वान गरिएको छ । सम्बन्धित जिल्लामा दर्ता भएको होटेल, लज, तथा खाजा पसलहरूलाई मात्र दरभाउ पेश गर्नुहुन अनुरोध गरिन्छ । दरभाउ फारम तलको लिङ्क बाट प्राप्त गर्न सकिन्छ:

Vendor Listing Form

तपसिल

१. चिया, नास्ता, खाना, आवाश, हल तथा आवश्यक पर्ने सेवाहरू ।

आवश्यक कागजातहरू

  • दरभाउ पत्र
  • पान तथा भ्याटमा दर्ता भएको प्रमाण पत्र
  • सम्बन्धि निकायमा दर्ता भएको प्रमाणपत्र
  • आ.व.०८०/०८१ को कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि

दरभाउ पेश गर्ने ठेगाना

जन जागरण युवा क्लव (JJYC) बारा

कलैया उपमहानगरपालिका–१, मोतिवाग, बारा

Email :-jjycbara@gmail.com

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 22 Apr, 2025
Apply Before 28 Apr, 2025
City Bara