शिलबन्दी कोटेशन (RFQ) आह्वानको सूचना
Details / requirements:
एकिकृत पाठयक्रम र प्रारम्भिक बालबिकास सम्बन्धि आधारभूत तथा पुन: ताजगी तालिम सञ्चालनका लागि
शिलबन्दी कोटेशन (RFQ) आह्वानको सूचना:
राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द (RRPK)
चन्द्रपुर-४, रौतहट
(RFQ No. RRPK-WVIN-2025-003)
प्रथम पटक प्रकाशित मिति: २०८१।११।२२ गते
वर्ल्ड भिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र (RRPK) को आयोजनामा संचालित सिकाई प्लस परियोजना अन्तर्गत यस संस्थालाई रौतहटमा एकिकृत पाठयक्रम र प्रारम्भिक बालबिकास सम्बन्धि आधारभूत तालिम तथा सर्लाहीमा एकिकृत पाठयक्रम र प्रारम्भिक बालबिकास सम्बन्धि पुन: ताजगी तालिम सञ्चालन गर्नु पर्ने भएको हुदा योग्य तथा इच्छुक सम्भावित सेवा प्रदायक तथा आपूर्तिकर्ता लाई पुर्व योग्यता (Supplier pre-qualification process) प्रकिृयामा सम्बन्धित इच्छुक इजाज्त प्राप्त दर्तावाला फर्म, कम्पनी एवं सेवा प्रदायक व्यक्ति यस कार्यालयमा सूचीदर्ताको लागि सुचना प्रकशन मिति बाट ७ दिन भित्र वा मिति २०८१ फाल्गुन २८ गते (१२ मार्च २०२५ ) बुधबारको साँझ ५:०० बजे भित्र कार्यालयमा स्व्यं उपस्थित भई (Hard Copy) शिल प्रस्तावना पेश गर्न आह्वान गर्दछौ ।
दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरू तथा आर्थिक तथा प्राविधिक सम्बन्धि जानकारी
१. निवेदन
२. कम्पनी तथा फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि (नविकरण भएको) वा व्यक्तिगत प्रमाण प्रत्रको प्रतिलिपि
३. PAN/VAT दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि वा व्यक्तिगत को हकमा व्यक्तिगत लेखा नं.
४. आर्थिक बर्ष २०८१/०८२ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि
५. कम्पनी तथा फर्मको प्रोफाइल
६. कालो सुचिमा नपरेको स्व: घोषणा पत्र
७. यो सुचनामा उल्लेख भए बाहेक थप केही सम्बन्धीत प्रमाण पत्र भएमा सो पनि संलग्न गर्न सकिने छ
८. कोटेशन पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुल्ने दिन पेश गर्ने अन्तिम मिति कायम हुनेछ ।
९. संस्थाको खरिद समिति र आपूर्तिकर्ताको संयुक्त बैठ्कमा तोकिएको समयमा कोटेशन खोल्ने जानकारी समेत गरिन्छ ।
नोट: आवश्यक पर्ने फारम तथा ToR तलको लिंक बाट प्राप्त गर्न सकिनेछ ।
Links:
Annex ll - Supplier Code of Conduct
Terms of Reference Development (ECED) Training for ECED
Terms of Reference Refresher Training on Integrated Curriculum
शिल गरिएको सुचि दर्ताको फारम बुझाउने ठेगाना:
राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र (RRPK) ठेगाना: चन्द्रपुर-४ , रौतहट , तराई इन होटेलको पछाडी फोन नम्बर:. ९८०१६७७१२४ | वर्ल्ड भिजन इन्टरनेशनल नेपाल को कार्यालय KC -Tower Kusunti, Lalitpur फोन नम्बर:. ०१-५९७०८७७ |
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 06 Mar, 2025 |
Apply Before | 12 Mar, 2025 |
City | Chandrapur, Rautahat |